Thursday, March 28
Shadow

राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक २६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीले भक्तपुरबाहेक ७६ जिल्लाको नेतृत्व चयन सम्पन्न गरेको हो ।

महाधिवेशन प्रचारप्रसार विभागका अनुसार भक्तपुर भने भागबण्डा मिल्न नसक्दा उत्पन्न विवादका कारण नेतृत्व चयन हुन सकेको छैन ।

भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भएपनि क्षेत्र र जिल्लामा भने अधिवेशन हुन सकेको छैन । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोको थियो ।

प्रदेश १

१) ताप्लेजुङ: अमृत साउदेन

२) पाँचथरः जगतबहादुर थापा

३) झापाः केशव ओझा

४) इलामः याम प्रसाद चापागाई

५) संखुवासभा: महेश प्रेमी उदास

६) तेहथुमः टंक अधिकारी

(७) धनकुटाः कुमारबहादुर थापा

८) मोरङ: माधव आचार्य

९) भोजपुरः केशर श्रेष्ठ

११) सुनसरीः दुर्गाबहादुर बस्नेत

१२) उदयपुरः ध्रुव रायमाझी

१३) खोटाङः ललित राई

१४) सोलुखुम्बुः राजेन्द्र बस्नेत

१५) ओखलढुंगाः पदमकुमारी गुरुङ

प्रदेश २

१६) सप्तरीः उम्बेश्वर शाह

१७) सिरहाः शम्भ प्रसाद यादव

१८) धनुषाः रामचन्द्र यादव

१९) महोत्तरीः राजेश्वर राय

२०) सर्लाहीः सत्यनारायण यादव

२१) बाराः गिरिधारी चौधरी

२२) रौतहट: सत्यन्द्र सिंह

२३) पर्साः सुमेश्वर उपाध्याय

बागमती प्रदेश

२४) रामेछापः भरत वाइबा

२५) दोलखाः राजन शिवाकोटी

२६) सिन्धुपाल्चोकः दिपक खरेल

२७) काभ्रेपलान्चोकः टुल्कु लामा

२८) काठमाडौंः नवराज सिंखडा

२९) ललितपुरः अष्ट महर्जन

३०) नुवाकोटः कुलबहादुर खड्गी

३१) सिन्धुलीः भिष्मराज श्रेष्ठ

३२) धादिङः ध्रुब खनाल

३३) रसुवाः कामी तामाङ

३४) मकवानपुरः गुरुप्रसाद सापकोटा

३५) चितवनः रुद्र ढकाल

गण्डकी प्रदेश

३६) तनहुः विनोद घर्ती

३७) लमजुङ: हरिप्रसाद रेग्मी

३८) कास्कीः नारायण गुरुङ

३९) स्याङ्जाः इन्द्रप्रसाद गुरुङ

४०) मुस्ताङः गुन्ज हिराचन

४१) म्याग्दीः वीरबहादुर थापा

४२) वागलुङ: सुरेन्द्र खड्का

४३) नवलपुरः विष्णु शर्मा अधिकारी

४४) गोरखाः भगवान मल्ल

४५) पर्वतः प्रभु गुरुङ

४६) मनाङ: जंगबहादुर गुरुङ

लुम्बिनी प्रदेश

४७) नवलपरासीः ओमबहादुर सिंह

४८) रुपन्देहीः सागरप्रताप राणा

४९) कपिलवस्तुः नारायणबहादुर सिंह

५०) गुल्मीः अनिल कक्षपति

५१) अर्घाखाँचीः दिपक कुँवर

५२) रुकुम पूर्वः सुधिरविक्रम शाह

५३) पाल्पाः डुलबहादुर कुँवर

५४) बाँके: नरेन्द्र पौडेल

५५) बर्दियाः भीमबहादुर बोहोरा

५६) प्युठानः चुमानसिंह बस्नेत

५७) दाङ क्षेत्रबहादुर बस्नेत

५८) रोल्पाः अमरबहादुर थापा

कर्णाली प्रदेश

५९) पश्चिम रुकुमः विनोदविक्रम शाह

६०) सुर्खेतः कविराम पुरी

६१) सल्यानः नेत्रलाल श्रेष्ठ

६२) दैलेखः भक्तबहादुर शाही

६३) हुम्लाः विकास महत

६४) मुगुः राजबहादुर मल्ल

६५) कालिकोटः हर्ष मल्ल

६६) जुम्लाः बेदबहादुर शाही

६७) जाजरकोटः कृष्णविक्रम शाह

सुदूरपश्चिम प्रदेश

६८) अछामः मिनबहादुर शाही

६९) बाजुराः जितबहादुर शाही

७०) डोटी: कर्ण द्वारीया

७१) कैलालीः होमबहादुर गुरुङ

७२) कन्चनपुर: गजेन्द्र चन्द

७३) डडेलधुराः राजेन्द्र भण्डारी

७४) दार्चुलाः वीरसिंह बडालब

७५) बझाङ धिरज सिंह

७६) बैतडीः इन्द्रदेवशरण भट्ट

७७) भक्तपुरः विवादका कारण अधिवेशन हुन बाँकी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares