Thursday, October 22
Shadow

समाचार

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए । ...
अब बनेपामा नै जापानिज परिकार तालिम

अब बनेपामा नै जापानिज परिकार तालिम

जिवनसैली, समाचार, समाज
काठमाडौ- विगत १४ वर्ष देखि काभ्रेमा संञ्चालन हुँदै आएकाे सुपरनाेभा तालिम केन्द्रले थप तालिमहरू दिन थालेको छ। ईण्डियनकुक,चाईनिजकुक ,कन्टिनेन्टलकुक( युराेपियन), बेकरि,वारिस्ता,नेपाली ,नेवारि परिकार,वेटर ,हाउसकिपिङ,वार टेण्डर तालिम संचालन गर्दै आईरहेकाे केन्द्रमा १ वर्ष देखि वैदेशिक राजगारमा जानेर पढाईकाे सिलसिलामा जानेहरूकाे लागि जापानिज खाना सुसि पनि सुरू गरेकाे प्रशिक्षक नकुल धितालले जानकारि दिनु भयाे,धिताल नेपालकाे पांचतारे हाेटलमा काम गरि विदेसमा समेत अनुभव वटुलेका सेफ हुन। सुपरनाेभाले हाल सम्पन्न विभिन्न निकायकाे सहयाेग,साझेदारि तथा नेपाल सरकारकाे लगानिमा समेत तालिम संचालन गरेकाे छ । तालिम प्राप्तहरू स्वदेशका हाेटल रेष्टुरेन्ट मा काम गर्छन भने कतिले आफ्नै व्यवसाय संचालन गरेका छन भने आधिकासं बैदेशिक राेजगारीमा रहेका बरिस्ठ सेफ माेहन गजुरेलले जानकारी दिनुभयो । ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

समाचार
कपिलवस्तु, चैत्र ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८  बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्। तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुरगंज चोक देखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको छ। पारीवारिक वातावरण, खानका विभिन्न परिकार, नास्ताको सुविधा, बस्नको व्यवस्था सहित होटल संचालनमा ल्याइएको होटल संचालक महेश कुमार पासवानले जनाएका छन्।...
भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

समाचार
  कृष्णनगर, चैत्र ३ राणी सती मन्दिर बढ्नी देखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही २० मार्च बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ। भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ। लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ। 21 मार्च 2024 7 बजे देखी भव्य भंडारा हुनेछ। आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया ,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।...
वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

समाचार
काठमाडौ - वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोग...
ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...
शिक्षक आन्दोलन फिर्ता , सरकार र शिक्षक बिच सहमति

शिक्षक आन्दोलन फिर्ता , सरकार र शिक्षक बिच सहमति

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - सहमतिको पहिलो बुँदामा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने उल्लेख छ । दोस्रो बुँदामा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विभिन्न ९ वटा संशोधन प्रस्ताव गरिएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानूनी प्रवन्ध गर्ने पहिलो प्रस्ताव छ । दोस्रोमा माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाका लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको हुनुपर्ने व्यवस्था गर्ने भनिएको छ । यस्तै प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था गर्ने, पेशागत सुरक्षाको लागि सजायसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई विनाआधार सजाय हुन नसक्ने व्यवस्था गर्ने उल्लेख छ । ...
आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

आन्दोलित कृष्णनगरका शिक्षकहरु भन्छन् , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कृष्णनगर : असोज ४ नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघले आफ्नो माग राख्दै देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यहि क्रममा कृष्णनगर नगरपालिकाकाे बहादुरगंज र कृष्णनगर नगरपालिकाकाे अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरुले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् । विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरुले शिक्षककाे अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दावाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षककाे पेशागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानकाे ज्याेती हाे , ज्ञान वाड्ने माे...
पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक मा शिक्षक हरुलाइ आफ्नो पेशा छोडेर आन्दोलनमा नलाग्न भनेका छन । मेयरले आफ्नो पोस्टमा यसरी लेखेका छन - शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन , छ्न । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प...