Saturday, April 27
Shadow

भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने


  • -इ
  • इ+

 

कृष्णनगर, चैत्र ३

राणी सती मन्दिर बढ्नी देखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही २० मार्च बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।

भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ।

लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक
अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ।

21 मार्च 2024 7 बजे देखी भव्य भंडारा हुनेछ।

आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया
,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares