Friday, April 26
Shadow

बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा


  • -इ
  • इ+

कपिलवस्तु, चैत्र ४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८  बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्।

तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुरगंज चोक देखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको छ।

पारीवारिक वातावरण, खानका विभिन्न परिकार, नास्ताको सुविधा, बस्नको व्यवस्था सहित होटल संचालनमा ल्याइएको होटल संचालक महेश कुमार पासवानले जनाएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares