Thursday, April 23
Shadow

राजनिती

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

अबको एक वर्ष भित्रमा एमाले सरकारमा जाने अध्यक्ष : ओली

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १९,काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक वर्ष भित्रमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टी सरकारमा जाने दावी गरेका हुन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । धार्मिक सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो(याएका छन्। अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि...
शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

शर्माले पुन : केन्द्रीय सदस्य पदमै दिए उम्मेदवारी

राजनिती, समाचार
मसिंर १६,काठमाडौं ।   आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टिको एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मिडिया नेपाल केन्द्रीय अनुशासन समितिका संयोजक तथा सञ्चार उद्यमी वंशीकुमार शर्माले फेरी केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिएका छन् । मिलनसार, प्रखर अनि स्पष्ट व्यक्ति एवं युवाहरुमाझ निकै लोकप्रिय नेता शर्मा राप्रपाको स्थापनाकालदेखि निरन्तर राजनीतिमा प्रवेश गरेका हुन् । राप्रपामा विभिन्न समूहहरुले उम्मेदवारी घोषणा गरिरहँदा उनले भने आफु संस्थापक प्यानलबाट उम्मेदवारी दिएको बताएका छन् । सबै नेताहरुका प्रिय मानिने नेता शर्मा राप्रपा विद्यार्थी कार्यकालमा स्ववियु निर्वाचनमा पनि चुनाव लडेका थिए । त्यस्तै दाङ जिल्ला सुकुम्बासी समाधान आयोगकाका सदस्य तथा प्रवक्ता, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको विकास समितिको सदस्य, विभिन्न संघसंस्थामा आबद्ध रही जिम्मेवारी सम्हाल...
बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौ , मंसिर १६ नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर ,केसी पौडेल समूहका र प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् । सभापतिका उम्मेद्धवार बानियाँ र प्रधानले हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी लाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। केसी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन्। नेपाली काग्रेंस नुवाकोटका निवर्तमान सभापति संविधान सभा सदस्य केसी रामचन्द्र पौडेल समुह वाट नेपालि काग्रेंस बागमति प्रदेशको सभापतिको सर्वसम्...
कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

कांग्रेसको केन्द्रीय महाधिवेशनपछि १६ जिल्लाको अधिवेशन

मुख्य समाचार, राजनिती, समाचार
  मसिंर १६ काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए । उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’ कां...
यस्तो देखियो एमालेको महाधिवेशन

यस्तो देखियो एमालेको महाधिवेशन

राजनिती, समाचार
काठमाडौं, मसिंर १० नेकपा (एमाले) को दशौं महाधिवेशन सुरु भएको छ । शुक्रबार देखिदेवघाटमा सुरु भएको दशौं महाधिवेशन यस्तो देखियो फोटो फिचर:
सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

सङघीय क्षेत्रको अधिवेशनमा घलेको महाधिवेशन पदमा उम्मेदवारी

राजनिती, शिक्षा, समाचार
  मङसिर ४ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धादिङ क्षेत्र न. २ बाट डेभिड घलेको सङघीय क्षेत्रको अधिवेशनमा महाधिवेशन प्रतिनिधि (अल्पसङख्यक तर्फ) पदको उम्मेदवारी दिएका  छन् । महाधिवेशनलाई अझ प्रभावकारी रुपमा सफल पार्नका लागि नेपाली कांग्रेश पार्टी लाई माया गर्ने सम्पूणलाई सहयोग गर्नका लागि घलेले आह्वान गरेका छन् । घले सक्रिय रुपमा विद्यार्थी राजनितिमा लाग्दै आएका सहनशिलता भएको व्यक्ति हुन । युवाहरुको नेतृत्व अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । विद्यार्थी राजनिति गर्दै आएका उनि शिक्षा क्षेत्रमा आएका विकृति,विशङगतिको न्युनिकरण गर्न अझै आवश्यक रहेको बताउदै आएका छन् । नेपाल विद्यार्थी संघ धादिङका पूर्व सचिव समेत रहेका घले युवाहरुमा चिरपरिचित, लगनशिल, मिहिनेती, अध्ययनशील, कर्तव्यनिष्ठ, सहयोगि र मिलनसार भावना भएका छन् ।  ...
राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने

टिप्स, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २ राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।...
नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

नेपाली पहिचान र संस्कृति जर्गेना गर्नकालागि राप्रपामा संगठित हुदैँ चन्द्रागिरि तीनथानाका युवाहरु

मुख्य समाचार, राजनिती, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ नेपाली पहिचान र संस्कृति जर्गेना गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघमा युवाहरु संगठित हुने क्रम बढ्दो रहेको छ । हिन्दु राष्ट्र सहितको राजसंस्था, राष्ट्रियता, पहिचान, रीतिरिवाज र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ चन्द्रागिरि तीनथानाका युवाहरु एक जुट भईरहेका छन् । आज (शनिवार) राप्रपा चन्द्रागिरि नगरपालिका वडा नं १५ को युवा संघको चियापान कार्यक्रममा लोकतन्त्रको नाममा नेपालको पहिचान नै गुम्ने अवस्थामा पुगेकाले अब युवाहरु नै एक जुट भएर आफ्नो देश बचाउनु पर्ने समय आएको उपस्थीत युवाहरुको धारणा रहेको छ । विभिन्न राजनितिक दलको खोक्रो राष्ट्रियताबाट निरास भएका युवाहरु अब देशको निकास राप्रपाबाट नै सम्भव भएको भन्दै पार्टी प्रति युवाहरुको आर्कषण बढ्दै गएको छ । विविध कारणबाट समाजमा पिडित भएकाहरुको सारथी बन्दै समाज र र...
राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

राप्रपाले गर्‍यो ७६ जिल्लाको नेतृत्व चयन, कुन जिल्लामा को ? (नामावलीसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीले भक्तपुरबाहेक ७६ जिल्लाको नेतृत्व चयन सम्पन्न गरेको हो । महाधिवेशन प्रचारप्रसार विभागका अनुसार भक्तपुर भने भागबण्डा मिल्न नसक्दा उत्पन्न विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । भक्तपुरमा वडा तहको अधिवेशन सम्पन्न भएपनि क्षेत्र र जिल्लामा भने अधिवेशन हुन सकेको छैन । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोको थियो । प्रदेश १ १) ताप्लेजुङ: अमृत साउदेन २) पाँचथरः जगतबहादुर थापा ३) झापाः केशव ओझा ४) इलामः याम प्रसाद चापागाई ५) संखुवासभा: महेश प्रेमी उदास ६) तेहथुमः टंक अधिकारी (७) धनकुटाः कुमारबहादुर थापा ८) मोरङ: माधव आचार्य ९) भोजपुरः केशर श्रेष्ठ ११) सुनसरीः दुर्गाबहादुर बस्नेत १२) उदयपुरः ध्रुव रायमाझी ...
धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा २(क)बाट प्रदेश प्रतिनिधि (खुल्ला तर्फ) शाहको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, कार्तिक २३ लक्ष्मण श्रेष्ठ नेपाल विद्यार्थी संघमा सक्रिय रुपमा राजनीति गर्दै आएको विद्यार्थी नेता प्रदीप जंग शाहले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २९(क)बाट प्रदेश प्रतिनिधि ९खुल्ला तर्फ० को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ, जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं। १ मैदी , रातमाटा निवासी हुन् । नेपाल विद्यार्थी संघ धादिङ ( काठमाडौ सम्पर्क समितिका सदस्य समेत रहेका शाह धादिङ देखि काठमाडौ सम्म पढ्न आएका विद्यार्थीहरू बिच लोकप्रिय रहेका छन्। उनेले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका हुन् । नेता शाह नेपाल विद्यार्थी संघ ग्रामीण क्याम्पसका चर्चित तथा जुजारु नेता हुन् । नेता शाह नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब(शहरी बिकास मन्त्री अर्जुन नरसिंह के।सि र केन्द्रिय सदस्य प्र...