Thursday, April 23
Shadow

राजनिती

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिनुभयो । अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विवि...
अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचे...
राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

राष्ट्रपतिले नागरिकता विधेयकबारे पूर्व जर्नेलसँग परामर्श गर्नु संविधानविपरीत : भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौँ- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन्। आफू कहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन्। सोही क्रममा बुधबार उनले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग छलफल गरेकी थिइन्। तर, उनको सो छलफल संविधान विपरीत रहेको डा.भट्टराईको दाबी छ। नेपालको संविधानले राष्ट्रपतिलाई कहीँ कतै स्वविवेकीय अधिकार नदिएको भन्दै उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन।’ चुनावको मुखमा ‘राष्ट्रपति उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोज्न ...
ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ब्यानर समाचार, राजनिती
काठमाडौं- विभिन्न परिस्थिति र राजनैतिक मोडहरू पार गर्दै आएको नेकपा माओवादी केन्द्रले आफ्नो हालको नाम परिवर्तन गर्ने सोचमा छ। हुन त यो पार्टीको यसभन्दा अगाडीका कार्यनीति र रणनीति अनुसार आफ्नो अभिष्ट पुरा गर्न नाम र दस्तावेजहरू छिटो-छिटो परिवर्तन गर्ने गरेको छ। किन यो पार्टी पटक-पटक आफ्नो नाम परिवर्तन गरिरहन्छ ?  के उसको रणनीति,कार्यनीति र सिद्धान्त अनुरूप अव नेपालमा यो नामको अस्तित्व समाप्त भएकै हो त ? कि संसदीय व्यवस्थामा आएपछि यो नामबाट जनता आकर्षित नभएकाले नाम परिवर्तन गर्न खोजिएको हो ? यही नाम फेरेर मात्र जनताको मत आउने भए , नेपाली इतिहास बाट उसले आफ्नो जनयुद्धको इतिहास कसरी मेटाउछ ? कि केही नेताहरूलाई यो नामबाट आपत्ति भएर अर्थात कम्युनिष्ट नेताहरूको आदर्श नेपाली समाजमा बिक्न छोडेर नाम फेर्न खोजिदैछ ! वा विदेशीहरूको अभिष्ट पुरा भैसकेपछि उनीहरूलाई खुसी पार्न नाम फेर्न खोजिदैछ ? ...
हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

हाम्रै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ: अध्यक्ष नेपाल

ब्यानर समाचार, राजनिती
काठमाडौँ – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ-आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन्। माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए। यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ।...
काठमाडौं क्षेत्र नं ६ मा मेरो उम्मेदवारी रहन्छ – हिमाल शर्मा

काठमाडौं क्षेत्र नं ६ मा मेरो उम्मेदवारी रहन्छ – हिमाल शर्मा

ब्यानर समाचार, राजनिती
काठमाडौं- मंसिर ४ को निर्वाचन मिति जति जति नजिकदै छ, त्यति नै राजनैतिक नेताहरू चुनावी प्रतिस्पर्धाको लागि दलहरू बाट दावी पुग्ने र नपुग्नेहरूको उम्मेदवारी घोषणा गरिदै पनि छ । काठमाडौं छेत्र नं.६ मा काँग्रेसबाट वर्तमान सांसद भीमसेन दास प्रधान र जिल्ला सभापतिले प्रतिनिधि सभा घोषणा गरि सक्नुभएको छ भने एमालेबाट वर्तमान बागमती प्रदेश सांसद योगेन्द्र संगौलाले पनि उम्मेदवारीको घोषणा गरि सकेका छन्। गठबन्धनको कारण काँग्रेसले ६ नं. क्षेत्र नछोड्ने पक्का भएको अवस्थामा ने.क.पा माओवादीका पोलिटब्युरो सदस्य हिमाल शर्मा जो यस क्षेत्र बाट ०७० मा प्रतिनिधि सभामा भीमसेन दाससँग प्रतिस्पर्धामा पराजित हुनुभएको थियो भने ०७४ मा एमाले गठबन्धनको प्रतिनिधि सभा सदस्यको टिकट उहाँकै पार्टीका झक्कु सुवेदी खोसेर लिनुभएको थियो। झक्कु सुवेदी भीमसेन दास सँग पराजित हुनुभएको थियो। यस पटक गठबन्धनले गर्दा उहाँ यस क्षेत्रब...
काठमाडौं ९ मा कांग्रेसबाट गौरी प्रसाद दवाडीको उम्मेदवारी घोषणा

काठमाडौं ९ मा कांग्रेसबाट गौरी प्रसाद दवाडीको उम्मेदवारी घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा काठमाडौं क्षेत्र नं ९ बाट गौरी प्रसाद दवाडीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । उनले सामाजिक संञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक संञ्जाल मार्फत आफूले पार्टीको लागि लामो समय देखि विभिन्न काल खण्डमा अहोरात्र खटिएर काम गरेको बताउदैँ उनले उक्त घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन् : आफ्नोबारेमा सस्मरण गर्न मन लाग्यो झण्डै पाच दशक साङ्गठनिक यात्रा गरिए छ । नेपाली कांग्रेसमा २०४६ सालभन्दा अगाडि काग्रेस समर्थकको दायित्व भनेको पार्टीले आयोजना गरेका आन्दोलन बिचारलाई जन समक्ष पुर्याउनु निर्दलीय पन्चायती व्यवस्थाको बिरोधका कार्यक्रममा सहभागी हुनु नेताहरुलाइ सक्दो सहयोग प्रत्यक्ष अप्रत्यक्ष गर्नुमा केन्द्रीत हुन्थे तमाम लोकतन्त्रवादीहरु ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कांग्रेसलाइ सहयोय गरिन...
टिकट वितरणमा कसैलाई अन्याय हुँदैन : देउवा

टिकट वितरणमा कसैलाई अन्याय हुँदैन : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ-  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् । ‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने । आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए । कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख‚ ११० नगर उप...
काठमाडौ क्षेत्र नं ६ मा योगेन्द्र संग्रौला एमालेको र्निविकल्प उम्मेदवार

काठमाडौ क्षेत्र नं ६ मा योगेन्द्र संग्रौला एमालेको र्निविकल्प उम्मेदवार

ब्यानर समाचार, राजनिती
काठमाडौं- सरकारले मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसंगै नेता र कार्यकर्तामा रौनक छाएको छ। मंसीर ४ गते हुने निर्वाचनमा नेपाल काङ्ग्रेस, ने.क.पा.(माओवादी), ने.क.पा. समाजवादी, ज.स.पा.नेपालको उपेन्द्र यादव र जनमोर्चा गठबन्धनको सिट बाडँफाडँमा संयोजन समिती पनि बनेको छ। जितेको स्थानमा काङ्ग्रेसले गठबन्धनको अन्य पार्टीलाई नछोड्ने निश्चित जस्तै छ। यस्तो अवस्थामा काठमाडौ क्षेत्र नं ६ मा प्रतिनिधि सभाको लागी नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा काठमाडौ जिल्ला सभापति सवुजकृष्ण बानीया र यसै क्षेत्रका वर्तमान सांसद भिमसेन दास प्रधानले उम्मेदवारको घोषणा गर्नुभएको समाचारहरू आईरहेका छन्। यसै क्रममा इन्टरभ्यु नेपालले ने.क.पा. एमालेको को हो त ? यस क्षेत्रको प्रतिनिधि सभाको उम्मेदवार भनेर हामीले कार्यकर्ता र नेतासंग जान्ने कोसिस गर्यौ, सबै कार्यकर्ता र नेताबाट निर्विकल...
देउवाको कार्य विरुद्ध रचनात्मक बिद्रोह गर्न शेखर-गगन समुहका युवा नेताहरुको ध्यानाकर्षण

देउवाको कार्य विरुद्ध रचनात्मक बिद्रोह गर्न शेखर-गगन समुहका युवा नेताहरुको ध्यानाकर्षण

ब्यानर समाचार, राजनिती
काठमाडौं- पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकुलका ब्यक्तिहरुलाई मनोनयन गरे पछि गगन शेखर समुहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समुहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन । उहाहरुले आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक बिद्रोह गर्न तयार रहेको महाधिवेशन प्रतिनिधि निरन्जन थापाले बताए। लामो समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला,धनराज गुरुङ गगन थापा,अर्जुननरसिंह केसि,डा रामशरण महत, बलबहादुर केसि, सहमहामन्त्री दय बद्रि पाण्डे, जीवन परियार, पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानिनेबिस पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। निरन्जन थापा,लक्ष्मि दाहाल,पुष...