Thursday, May 2
Shadow

मनोरञ्जन

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

ब्यानर समाचार 2, मनोरञ्जन
नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का,, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।।फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ । https://youtu.be/XYw5eosrB7k...
नेता भीम रावलको कविताः रक्षक नै  भक्षक

नेता भीम रावलको कविताः रक्षक नै भक्षक

मनोरञ्जन, समाचार, साहित्य/कला
५ आसर,ललितपुर | नेकपा एमालेका नेता भीम रावलले देशको पछिल्ला राजनीतिक अवस्थाबारे कविता सार्वजनिक गर्नुभएको छ । यस्तो छ उहाँको कविता 
फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

फोटोपत्रकार वन्त ‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए

भिडियाे, मनोरञ्जन, समाचार
काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ । नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो लिङ्क : https://www.youtube.com/watch?v=lP37GcUTlr4...
गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

गायक,सर्जक युनिक को शब्द र संगीतमा “लैजा दैव मलाई” म्युजिक भिडियो बजारमा सार्वजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, मसिंर १४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । “लैजा दैव मलाई” गीतमा लोक प्रिय गायक शनी बिश्वोकर्मा र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी र विजय पुन,उत्तम कुमार कार्की र कृष्ण को अ...
टिकटक रियालिटी शो हुदैँ

टिकटक रियालिटी शो हुदैँ

जिवनसैली, टिप्स, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो। शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, ...
“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

“मुसी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/कार्तिक २६,ललितपुर पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायिका सुनिता बुढा र प्रितम पोख्रेलको आवाज रहेको “मुसी” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । “मुसी” बोलको गीतमा शब्द र संगीत गायक पोख्रेलको रहेको छ। निर्देशक दिपेन्द्र तिमिल्सेनाले गीतलाई कथा वस्तुमा गाउँले परिवेश झल्काईदिएपछि गीतले दर्शकको मन हलक्क खिचेको छ। करण चैसिरले कैद गरिएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सो गीतमा कलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ र (जुनकिरी) सरिता ढुंगानाको अभिनय रहेको छ । “मुसी” बोलको गीतले दर्शकको मन जितेको छ। भिडियो हेर्नको लागि तल क्लिक गर्नु हो...
साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, समाज, स्थानिय तह
नुवाकोट, असोज २८ विदुर नगरपालिका वडा नं ५ मा रहेको गंगटे पार्क सबैको रोजाईमा पर्न थालेको छ । साँझपख साथिभाई भेटघाट, शारीरिक कसरत देखि आराम गर्ने थलो बनेको छ पार्क । आज भोलि दशैँलाई घर आएकाहरु पार्क घुम्न आउनेको घुईचो नै रहेको छ । बिहिवार साँझ पार्कमा देखिएका दृश्यहरु हेर्नुहोस् : तस्वीर : राजेन्द्र गजुरेल ...
राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

राम स्याङ्गतान र तारा श्रीष मगरको स्वरमा “तिहारको फुल दशैंको अक्षेता” म्युजिक भिडियो बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज,१७ ललितपुर नेपालीहरुको महान् चार्ड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै हरेक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । यहि मान्यतालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई सार्वजनिक गरेका छन् । गायक तथा सर्जक स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडल कि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । “तिहारको फुल दशैंको अक्षेता” गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा सर्जक राम थापा शिसिरको रहेको छ। यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको अभिनय देख्न सकिन्छ । ...
कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा “लुट्यो खुसी सबै” सार्बजनिक

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी/असोज ०५,ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक कृष्ण लामिछाने को अर्को गीत “लुट्यो खुसी सबै” सार्बजनिक भएको छ । उक्त गीत सर्बसम्मान म्युजिक प्रा ली प्रस्तुति छत्र बि क र ईमान तामाङ्गको सम्युक्त प्रस्तुति “लुट्यो खुसी सबै” बोलको रहेको छ । कृष्ण लामिछाने प्रस्तुतिमा यस भन्दा अघि मायाले दिएको घडी , म छु हङकङ मा , माली गाई को दहि ,भरमा पर्दिन लगाएतका थुप्रै गितहरु सार्बजनिक भैसकेका छन् । प्रस्तुत गीतमा गायक कृष्ण लामिछाने र कमला पोखरेलको को सुमधुर स्वर सुन्न सकिन्छ । छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन् । “लुट्यो खुसी सबै” भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन् । भिडियोमा सलिना थापा मगर,...
घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

घैया मकैको अपारसफलता पछि शम्भु नेपालको “बाँसको डोको” बजारमा

जिवनसैली, भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/असोज ०२, ललितपुर नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मौलिक लोक दोहोरी गीत संगितका लागि सफल जोडि मानिएका रामशरण आले र शम्भु नेपालको सहकार्यमा फेरी पनि अर्को गीत “बाँसको डोको” सार्बजनिक भएको छ । उक्त गीत रामशरण आले र केशब श्रेष्ठको सम्युक्त प्रस्तुति “बाँसको डोको” बोलको रहेको छ । प्रस्तुत गीतमा रामशरण आले, केशब श्रेष्ठ र सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । सो गीतमा शब्द संगीत नेपालको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा आएका बिकृति र बिशंगतिलाई हामि सम्पूर्ण सचेत नागरिकले पखाल्नु पर्छ भन्ने किसिमका उच्च सोच बोकेर हिड्ने शम्भु का यस भन्दा पहिला प्रस्तुति झैँ यस प्रस्तुतिले पनि सफलता प्राप्त गर्ने कुरामा ढुक्क रहन सकिन्छ । किन कि यस गीतमा प्रयोग भएका सम्पूर्ण संयोजन उत्कृष्ट रहेका छन् । ...