Friday, March 29
Shadow

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)


  • -इ
  • इ+

नुवाकोट, असोज २८
विदुर नगरपालिका वडा नं ५ मा रहेको गंगटे पार्क सबैको रोजाईमा पर्न थालेको छ । साँझपख साथिभाई भेटघाट, शारीरिक कसरत देखि आराम गर्ने थलो बनेको छ पार्क । आज भोलि दशैँलाई घर आएकाहरु पार्क घुम्न आउनेको घुईचो नै रहेको छ ।

बिहिवार साँझ पार्कमा देखिएका दृश्यहरु हेर्नुहोस् :
तस्वीर : राजेन्द्र गजुरेल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares