Saturday, May 4
Shadow

टिप्स

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौँ, माघ ९ । मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल रअसफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ । सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । म...
मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !

मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !

जिवनसैली, टिप्स, स्वास्थ्य
.काठटमाडौं, माघ ८ । अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ । तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ । अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ । त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विक...
होसियार ! सुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम

होसियार ! सुत्नु भन्दा अगाडी झुक्केर पनि नगर्नुहोस् यी काम

जिवनसैली, टिप्स, स्वास्थ्य
  काठमाडौँ । हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ ।तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ । मानिसका आफ्ना आफ्नै बानी तथा व्यवहारहरु हुन्छ । कहिलेकाहीँ आफ्ना गलत बानीले स्वास्थ्यमा ठुलै समस्या पुर्यारहेका हुन्छन्, तर हामी अनविज्ञ हुन्छौँ । सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ ।यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै ...
चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

चाणक्यका तीन भनाइ, जसले हाम्रो सोच बदलिदिन्छ

जिवनसैली, टिप्स
काठमाडौं । आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ । -धन खर्च गर्दा सोंच विचार गरौं -अल्छीपन त्यागौं -बर्तमानमा बाँच्न सिकौं  ...
पानी कति र कसरी पिउने ? , ध्यान दिनुपर्ने यी १० कुरा

पानी कति र कसरी पिउने ? , ध्यान दिनुपर्ने यी १० कुरा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, माघ ६ । पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ । पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउनसक्छ । पानी पिउने सही समय र तरिका यस्ता छन् । १‍. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ । २. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ । ३.घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ । ४. बिहान शौ...
पैसा कमाउने शुत्र : दिउँसो सपना देख्नुस्, धनी बन्न राती होइन !

पैसा कमाउने शुत्र : दिउँसो सपना देख्नुस्, धनी बन्न राती होइन !

आर्थिक, जिवनसैली, टिप्स, ब्यानर समाचार 2
काठमाण्डौँ, माघ ३ पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ । आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो । पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा पाइन सक्छ । यो एक माध्याम मात्र हो तर, नभइ हुँदैन । धेरै युवाहरुको सपना धेरै हुन्छन् । त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन तपाईले फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । आफूलाई महत्वकांक्षी बनाउनुहोस् । सपना पाल्नुस् तपाईको रातको सपनाले काम गर्दैन । दिउँसो सपना देख्नुस् । कुनैपनि काम गर्नका लागि पहिले सपना नभइ हुँदैन । बल्ल त्यो सपनालाई मुर्त रुप दिन अघि बढ्नुस् । पै...
चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ?  यी उपाय अपनाउनुहोस्

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यी उपाय अपनाउनुहोस्

जिवनसैली, टिप्स
काठमाडौँ , पुस २९। चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु स् १. लिप बामको प्रयोग नियमित रूपमा गर्ने । २. हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने ३. हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने । ४. २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने । ५. कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन । ६. पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । ७. जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ । ८. धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन। ९. तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा...
यी तीन कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

यी तीन कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

जिवनसैली, टिप्स
  भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो। दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ। विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ। सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने। तर केही सीमा यस्ता हुन्छन् जसलाई पार गर्दा घरकलह पैदा हुने र श्रीमानश्रीमतीबीच मनमुटाव हुने गर्दछ। दुवैको बुझाइ जति नै तगडा किन नहोस् कुनै कुनै कुरा यस्ता हुन्छन्, जसले घरबार त बिगार्छ नै कानुनी उपचारसमेत खोज्नुपर्ने स्थिति आउन सक्छ। स–साना कुराले पनि पतिपत्नीबीच मनमुटाव हुनसक्छ। मन दुख्न सक्छ। यी कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध भाषा भाषा यस्तो चिज हो यसको सही प्रयोग गरिएन भने मनमुटाव हुनुका साथै सम्बन्धसमेत बिग्रिन्छ। भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा। बोलीले मान्छेलाई आकर्षित...
कति घन्टा सुत्ने ?  धेरै सुत्नाले पनि हुन सक्छ समस्या

कति घन्टा सुत्ने ? धेरै सुत्नाले पनि हुन सक्छ समस्या

जिवनसैली, टिप्स
काठमाडौं, पुस २७ । पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ । पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ । ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ । ज्यादा सुत्नाले पनि हुन सक्छ समस्या अध्ययनमा आठ घन्टाभन्दा ज्यादा सुत्नेहरूमा पनि ऐथिरोस्क्लेरोसिसको खतरा हुने देखिएको छ । अनुसन्धानकर्ताले जो महिला आठ घन्टाभन्दा ज्यादा सु...
सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !

सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !

जिवनसैली, टिप्स
सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ , स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो न रात राम्रो भइरहेको हन्छ । विभिन्न उपयोगी जानकरीहरु पस्कने क्रममा आज हामी जानकारी दिँदै छौ सुत्नु भन्दा अगाडि के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा ,यसले तपाईलाई पक्कै फाइदा हुनेछ । छिटो सुत्न नजानेः धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो। निदाउनको लागि मदिरा नपिउनेः रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ । सुत्न जानु भन्दा पहिले चुरोटः सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न जानु भन्दा १र२ घण्टा अगाडि यस्ता...