Friday, April 26
Shadow

होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम


  • -इ
  • इ+

काठमाडौं । तपाई दैनिक चुइंगम चपाउनुहुन्छ भने सावधान । किनकी यसले तपाईंको ज्यान लिन सक्छ ।

एक रिपोर्टका अनुसार ब्रेड र चुइंगममा पाइने तत कोलोन क्यान्सरको कारण बन्न सक्छ । जसका कारण समय नपुगी मानिसको मृत्यु हुनसक्छ ।

नेनोइम्प्याक्टको जरनलमा प्रकाशित यस अध्ययन रिपोर्टका अनुसार ब्रेड तथा चुइंगममा टाइटेनियम डाईअक्साइड नामको एक तत्व पाइन्छ । जो जोडिएका कोशिकालाई तोड्न भूमिका खेल्छ ।

कोशिका टुट्नासाथ पाचनतन्त्र कमजोर बन्न जान्छ र जसको कारण संक्रमण रोगको खतरा उत्पन्न हुन्छ ।

यतिमात्र होइन टाइटेनियम डाइअक्साइड पेटको कोशिकाको जाल तोडेर शरीरको दोस्रो हिस्सामा पनि जानसक्छ ।
यो अध्ययन विघमटन विश्वविद्यालयका शोधकर्ताले गरेका हुन् ।

अध्ययनकर्ता ग्रेचेन माहलर ले बताए अनुसार चुइंगम तथा ब्रेडमा पाइने वाला टाइटेनियम डाइअक्साइड यस्तो तत्व हो, जसको विस्तारै विस्तारै लत लाग्दै जान्छ ।

तसर्थ तपाई आजैबाट यी खानेकुराबाट टाढै रहनुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares