Tuesday, May 5
Shadow

Author: Interview Nepal

तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम का लागि जारी गरिएको सूचना अनुसार रित पुर्व निवेदन र छनौट समितिको निर्णय अनुसार उमेदवार छनौट भएको यसै सूचना द्वारा जानकारी गरिन्छ । जसमा मुख्य उम्मेदवार मा विकास तिमल्सीना रहनुभएको छ भने बैकल्पीक उम्मेदवार मा विन्दु तामाङ हुनुहुन्छ। उमेदवार मा छनौट हुनु भएको मा धेरै धेरै बधाई तथा शुभकामना। ...
चन्द्रागिरि नगरपालिका :  लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना

चन्द्रागिरि नगरपालिका : लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चन्द्रागिरि नगरपालिकाले लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। यस नगरपालिकामा देहायका मितिमा प्रकाशित बमोजिमका पदहरू सेवा करारमा पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार आवेदन पेस गर्नुहुने आबेदकहरूको लिखित परीक्षा एवं अन्तर्वार्ता देहाय बमोजिम हुने भएकाले सबैमा यो जानकारी गराइन्छ।   ...
कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्ययोजनाको ठेकेदारलाई सम्झौता बमोजिम कामको प्रगति नगरेको, कार्य अधुरो छोडेको जस्ता कुराहरूमा कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको छ ।
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनापछि एउटा हेलिकोप्टर समुन्द्री तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको  थियाे । दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु निकै टाढा उछिट्टिएका थिए भने घटनास्थलमा तत्काल उद्दार टोली र प्रहरी परिचालन गरिएको छ । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्,’ क्विन्सल्यान्डका प्रहरी निरीक्षक ग्यारी वोरिलले भने । हेलिकोप्टर दुर्घटनावारे त्यहाँको यातायात सुरक्षा ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषकोसमेत जाँच गरेका छन् ।...
पुस २३ गते सर्वोच्च बारको निर्वाचन

पुस २३ गते सर्वोच्च बारको निर्वाचन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । सर्वोच्च बारमा छ सय २१ जना मतदाता छन् । सर्वोच्च बारमा दुई वर्षको कार्यकाल रहन्छ । यसअघि पनि विसं २०७७ पुस २३ गते नै नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेका अनुसार दुई वर्षअघि पुस २३ गते नै निर्वाचन भएको थियो । पदमा एक मिनेट पनि बढी बस्न नहुने सिद्धान्तअनुसार सोही दिन निर्वाचन गर्न लागिएको हो । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले ...
नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याए : डा. दिलनाथ दंगाल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, सेयर मार्केट
अर्थशास्त्री डा.दिलनाथ दंगालले देशमा अर्थतन्त्र सुधारको संकेत मिलेको बताएका छन्। अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि सकारात्मक आशा पलाएको उनले बताए। दंगालले नयाँ सरकार र अर्थमन्त्रीलाई सेयर बजारले पत्याएको बताए। रेमिट्यान्स बढ्नु, विदेशी मुद्राको सञ्चिती बढ्नु र पर्यटकको चहलपहलले अर्थतन्त्र सुधारको आशा जगाएको डा दंगालको भनाइ छ। ४२ प्रतिशतसम्मको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नु, मूल्य बृद्धि रोक्नु, उत्पादन बढाउनु अहिलेका अर्थमन्त्री विष्णु पौडेलका जिम्मेवारी रहेको उनले बताए। यसका लागि अर्थमन्त्रीले विज्ञ सल्लाहकारको टिम बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। यो काम चुनौतीपूर्ण रहेको उनले बताए। कृषि र पर्यटनलाई प्राथमिकता राखेर काम गर्न सके बाध्यकारी रोजगारीमा जाने युवाको संख्या घट्ने उनको ठहर छ।...
२५ मन्त्रालय  र पाँच उपप्रधानमन्त्री  बनाउने तयारी

२५ मन्त्रालय र पाँच उपप्रधानमन्त्री बनाउने तयारी

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी गराइसकेका छन् । अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्रधानमन्त्रीसहित सरकारमा स...
आज पनि बस्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

आज पनि बस्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।...
लक्ष्मीपुर एकीकृत कृषक समूहले २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्‍यो

लक्ष्मीपुर एकीकृत कृषक समूहले २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्‍यो

समाचार, समाज
लक्ष्मीपुर एकीकृत कृषक समूहले आफ्नाे २३ औं वार्षिक साधारणसभा पुस १६ गते त्रिभुवन पार्क थानकाेटमा भव्य रुपमा सम्पन्न भएकाे छ । साधारणसभाले कार्य समितिले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित गरेकाे छ । कुल काराेबार रकम २ कराेड ४६ लाख रहेकाे उक्त समुहले आफ्ना सदस्लाई छत्तिस महिने भाकमा ८% व्याजदरमा ऋण दिने नीति तय गरेकाे छ । आकस्मिक समस्या पर्दा तत्काल एक लाखकाे ऋण सुविधा समेत समुहले उपलब्ध गराउने छ । समुहले सदस्यहरुलाई बचत बढाउन प्राेत्साहन गर्न विशेष अभियान सञ्चालन गर्ने जनाएकाे छ । यसै विच साधारणसभाले आगामी तीन वर्षका लागि श्रीराम अधिकारीकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेकाे छ । (७ महिला आमन्त्रित सहित) । साथै पुस्कर अधिकारीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेकाे छ । यसै गरि राेशन अधिकारीकाे अध्यक्षतामा बालकल्वकाे कार्य समिति समे...
प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

प्रदेश १ को प्रदेश सभा बैठक आज हुदै

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज  बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।...