Thursday, August 27
Shadow

Author: Interview Nepal

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं,१५ असार । नेपाल राष्ट्र बैंकले आज असार १५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २५ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०८ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
 काठमाडौं । आज १५ असार शुक्रवार, ३० जुन २०२३ । असार शुक्ल द्वादशी , दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस आज सूर्योदय बिहान ५:११ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मु...
थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १४ । लोक प्रिय गायक तथा गजलकार थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘आमा र भगवान’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुजन पण्डितको शब्द,रचना र गीतको संगीत एरेन्ज भने कृष्ण बिकले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्क बाजुराली र राजेन्द्र बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । ‘आमा र भगवान’ बोलको गीतमा बासुरीमा गोपाल देब र तबलामा भुवन गन्धर्व लगायतको समूहले काम गरेको छ। गीतको भिडियोमा इशुक गौतम,आस्मी न्यौपाने ,सुनिता भट्टराईको अभिनय रहेको छ भने बाल कलाकारमा सरगम गौतम र आरोहन खत्री फिचर्ड छन् । राम के.सिको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई विशाल घिमिरको कथावस्तु एवम् निर्देशन रहेको छ । थानेश्वरको आफ्नै अफिसियल युट्युबमा गीत हेर्न सकिन्छ । भिडियो यहाँ हेर्नुहोस् : https://youtu.be/g7oPPrCang...
आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १४ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०९ पैसा र बिक्री दर ०९ रुपैयाँ १३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपै...
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

मुख्य समाचार, समाचार
काठमाण्डौँ, असार १४ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदै छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस अवधिमा पर्ने आ...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज १४ असार बिहिवार, २९ जुन २०२३ । असार शुक्ल एकादशी,हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) / ईद उल /अधार चतुर्मास व्रत आरम्भ आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :  आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । कर्कट ( ...
दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १३ ।  काब्य म्युजिक प्रा.लिको आयोजना हुन् गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन केहि दिन अगाडि सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो  असार २३ गते निकै भव्यताका साथ उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका कार्यक्रम ब्यबस्थापक शम्भु नेपालले जानकारी दिएका छन् । “गित संगीत र साहित्यको संगम,अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्डमध्ये छुट्टै इतिहास बोकेको र अरु भन्दा फरक हुनेछ कार्यक्रम ब्यबस्थापक नेपालको भनाइ छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नियमित आयोजना हुँदै आएको यस अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्...
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं ,१३ असार । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् । https://www.facebook.com/balenOfficial/posts/828809565277967?ref=embed_post  ...
सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी, काठमाडौं, असार १३ । सञ्चारकर्मी, सर्जक तथा गायक सरोज लामिछानेको “खोली तरेको” नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । सरोज लामिछाने र बिमला मगरको जादुमय स्वर रहेको गीतमा सर्जक सन्तोष लामिछानेको शब्द र संगीत रहेको छ भने गीत एरेन्ज रामकृष्ण थापाले गरेका हुन् । गीत अहिले यो समाचार तयार पार्दा सम्म युट्युबको ट्रेन्डिङ्ग नम्बर २४ मा आएको छ । “खोली तरेको” गीतमा सरोज लामिछाने र रीना थापा मगरको  दमदार नृत्य एवं अन्यको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन बिराज फुयाँलले गरेका हुन् । यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसरी पसरी, सानु माया हासेर बोल ,मुसौरी, सुन जस्तो पितल, नीर कमला लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए । यस अघिका अधिकांश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनिक गीत “खोली तरेको” पनि लोकप्रिय बन्ने गायक लामिछा...
असार १४ देशभर सार्वजनिक बिदा

असार १४ देशभर सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असार १३ । सरकारले भोलि बिहीबार(असार १४ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले (हिजो) मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ । ...