Saturday, May 9
Shadow

Author: Interview Nepal

Uncategorized
jammin jars starburst slot game play gonzos quest play thunderstruck 2 fruit spin fire joker jackpot 6000 play thunderstruck 2 play matrix slot frozen gems fafafa slot fafafa slot slot fish fortune slots play fruit mania play lucky slots play lucky slots infinity slot queen of the nile play sizzling hot panther moon dolphin reef slot bonus bear great blue slot sultan playtech jammin jars slot power of thor wild blood game play moon princess play rainbow riches wizard of oz slot lucky joker jack and the beanstalk play mega joker super circus irish eyes slot pixies of the forest legends of hercules irish eyes slot candy burst play jack hammer doctor love slot play immortal romance dead or alive slot free gonzos quest jammin jars starburst slot ga...
युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

आर्थिक, समाचार, समाज
कृष्णनगर, भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ । कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आंउदा समय लाग्ने भएकाले सेवाग्राही हरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ । उक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका संचालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राही हरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेश प्रसाद मल्ली संग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए । युवा समाजसेवी मिर्जा राशिद बेगले बताएकी आफू त्यहाँ जांदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्...
संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल

टिप्स, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २२ आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् । मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन् संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासि...
तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र २२ तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले...
सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको नगर प्रमुख शाह

सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको नगर प्रमुख शाह

राजनिती, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको उद्योग वाणिज्य संघको हालमा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न भएको छ । होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह, अतिथि हरूमा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्ता, रविंद्र गुप्ता रहनु भयो। कार्यक्रमको शुभारंभ राष्ट्रीय गान द्वारा गर्दै अतिथि हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सभ्यता र संस्कृति ब...
अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

आर्थिक, मुख्य समाचार, समाचार, सुचना प्रविधि
लक्ष्मण श्रेष्ठ भाद्र २२,काठमाडौं । अब आउने आईफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आईफोन १३ सार्वजनिक हूने भएको छ । उक्त फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न मिल्ने सिनेटले जनाएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्ष प्रडक्सन दिला भएको आईफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो बर्ष भने एप्पल पुरानै स्थितिमा आईफोन १३ रिलिज गर्ने तयारीमा रहेको छ । आईफोन १३ मा नयाँ फिचरको रुपमा फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न सुविधा प्रदान गर्न लागेको हो । लो अर्थ अर्विट (एल.इ.ओ)प्रयोग गर्ने एबिपि न्युजले आफ्नो साइटमा लेखेको छ । यसको लागि एप्पलले ग्लोवल स्टारसँग सहकार्य गरेको स्रोतले जानकारी दिएका छन् । गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ   &...
राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

Uncategorized, मुख्य समाचार, राजनिती, विचार, समाचार
लक्ष्मण श्रेष्ठ २१ भाद्र, काठमाडौ । राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो । देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न। अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबो...
मौलिक तीज गीत “माईती घरको आँगनी” म्युजिक भिडियो डिजिटल बजारमा

मौलिक तीज गीत “माईती घरको आँगनी” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, भाद्र १८ पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्र्दभमा अभिनव चौहानको शब्द सिर्जना तथा स्वरमा “माईती घरको आँगनी” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा अभिनव चौहानको शब्द सिर्जना तेजेन्द्र दुराको लय सिर्जनामा सीता नागरी, धर्मेन्द्र धामी र अभिनव चौहानले आवाज दिएका छ। मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज र मिक्सिङ्ग कृष्ण लामिछानेले गरेका हुन्। त्यसैगरी भिडियो तर्फ विक्रम परियारको निर्देशन तथा कोरियोग्राफी ,योगेश शाक्य र दीपक श्रेष्ठको छायांकनमा दीपक श्रेष्ठले नै सम्पादन गरेका हुन् जसमा दिपेन्द्र ,सिता,साहिर,सन्धया,सफल,सृष्टि, योदिन र आकृति क...
“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र १६ । पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको संयुक्त मौलिक लोक दोहोरी गीत “सिन्दुरको धर्को” डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको आवाज रहेको यस गीतमा गायक प्रकाशको संगीत र गायिका मन्दिराको शब्द रहेको छ । रमेश सेन्चुरीले एरेन्ज गरेको गीतलाई सुरताल डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई केपी तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका हुन् जसमा प्रकाश सापकोटा ,मन्दिरा तिमल्सिना, मञ्जु ढुङ्गाना र भगवती तिमल्सिना को अभिनय रहेको छ । “सिन्दुरको धर्को” बोलको गि...
अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन

अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन

राजनिती, समाचार
काठमाण्डौँ, भाद्र १६ अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकामा देभाशिष ढकालको नेतृत्वमा १९ सदस्यीय समिति चयन भएको छ । अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकेको छ । नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिव नमराज रिमाल, सहसचिव संकल्प रिजाल र कोषाध्यक्ष करिस्मा गजुरेल चयन भएका छन् भने सदस्यहरुमा बिपिन तामाङ, रिचन बोगटी,विवेक तामाङ, रामशरण डंगोल, गीता मकराती, जयराम श्रीमाली, सन्देश श्रीमाली, विशाल मकराती, पुनम थापा, सन्ध्या रोक्का, सुस्मा लामा, पूजा अधिकारी, सुमन अर्याल र प्रवीण बोगटी रहेका छन् । माओवादी केन्द्र नुवाकोट समन्वय समितिका संयोजक एवं वाग...