Thursday, April 23
Shadow

Month: April 2024

लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक – प्रदीप पौडेल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं— लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए। त्यस अवसरमा नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण व्यक्त गरे। उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे। नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन।’ त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्राध्यापक डा पित...
गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका

समाचार
काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्की गुन्द्रुकलाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत सिन्की गुन्द्रुक ब्राण्डिङ कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र उत्पादन भएको सिन्की तथा गुन्द्रुकको ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरण गरि किसानहरुको आयआर्जनमा मद्दत गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा न्यूट्रिसनल भ्यालु परिक्षण गरेर बाकी प्रक्रिया आगाडी बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले आइतबार एक सुचना प्रकाशन गर्दै जानकारी दिए । सूचना प्रकाशन भएको ७ दिन भित्र गाउँपालिकाको कृषि बिकास शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । ...
परिवर्तन अभियान नेपालले संवाद कार्यक्रम गर्दै

परिवर्तन अभियान नेपालले संवाद कार्यक्रम गर्दै

मुख्य समाचार, समाचार, समाज
काठमाडौ- सामाजिक तथा अतिरिक्त कार्यमा सक्रिय रहदै आएको परिवर्तन अभियान नेपालले लोकतन्त्र दिवसको अवसरमा संवाद कार्यक्रम गर्ने भएको छ । `लोकतान्त्रिक प्रणालीमा निति, नेतृत्व र नैतिकता´ विषयमा संघीय सांसद र राजनीतिक विश्लेषक बिचमा संवाद गरिने आयोजकले जनाएको छ । संवादका लागि प्रमुख वक्ता नेपाली काङ्ग्रेसका संघीय सांसद प्रदीप पौडेल, नेकपा एमालेका संघीय सांसद सुनिता बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद मनिस झा र राजनीतिक विश्लेषक डा. पिताम्बर भण्डारी रहेका छ्न । कार्यक्रम वैशाख ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे हुने आयोजकले जनाएको छ । ...
फोहोरको मुद्दामा ककनीका दलहरूको एक मत

फोहोरको मुद्दामा ककनीका दलहरूको एक मत

मुख्य समाचार, स्थानिय तह
दिपेश न्यौपाने/ककनी- सिसडोल-बन्चरेडाडाको फोहोरमैलाको मुद्दामा ककनी गाउँपालिकाका राजनीतिक दलहरू एक जुट भएका छन् । शुक्रवार फोहोरमैला र प्रभावित क्षेत्रको बारेमा गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष सुमन तामाङ (सज्जन) को अध्यक्षतामा बसेको सर्वदलीय बैठक बसेको छ । गाउँपालिका भित्र रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा बसेको सर्वदलीय बैठकले तीन बुदे निर्णय गरेको छ । १) बैठकले गाउँपालिका भित्रको फोहोरमैला प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मुल्यांकन द्रुत प्रकृयाबाट गर्न र जमिन अधिकरन वा प्रतिस्थापन लगायत सबै प्रकृया आगाडी बढाउन नेपाल सरकारलाई अनुराेध गर्ने । २) फोहोरमैला प्रभावित क्षेत्रकाे विकास निर्माणलाई विशेष प्राथमिकता दिई नवीन कार्यहरु आरम्भ गर्ने । ३) वि.स. २०७८/११/२६ र २०८०/१/२९ गतेका दिन मन्त्रीपरिषदले गरेका निर्णयहरु तत्काल कार्यान्वयन गर्न नेपाल ...
कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

समाचार
काठमाडौ –  २०८० - चैत्र - ३० गते तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित कालिदेवी मा.वि ले ३६ औं स्थापना दिवस अभिभावक दिवसको रुपमा भब्य कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राधाकृष्ण खड्किको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथि नगर उपप्रमुख सिर्जना बुर्लाकोटी लगाएत अन्य अतिथिहरुमा नगर शिक्षा समिती, शिक्षा समन्वय समिति , स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायत बिद्यालय लाई लामो समयदेखी सहयोग गर्ने सहयोगी हरु थिए । उक्त कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल बिस्तारै आउन सुरु गरेको बताउनुभयो । सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा गत बर्ष ३२ प्रतिशत नतिजा ल्याएकोमा यस बर्ष ५६.५ प्रतिशत नतिजा ल्याएको बताँउदै नगरप्रम...

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ । दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ । इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएका छन् । उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्...
एउटै पार्टीका दुईजनाको मुख्यमन्त्रीमा दाबी

एउटै पार्टीका दुईजनाको मुख्यमन्त्रीमा दाबी

ब्यानर समाचार 2, मुख्य समाचार
सुदूरपश्चिम, २ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नुभएको छ । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो । केही समयपछि सोही पार्टीका अर्का प्रदेशसभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो । लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ । एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाब...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

समाचार
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बस...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको ...
आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

मुख्य समाचार, राजनिती, शिक्षा
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पिपल्स क्यापसले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै दबाब स्वरुप विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको छ । क्याम्पसमा भएका तमाम बेथितिहरुका विरुद्ध हामिले गत चैत गते नै क्यामपस प्रमुख मनोज कुँवरलाई विज्ञप्ती बुझाई ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएपछी दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति प्रदिप जंग शाहले बताए । हाम्रो मागहरु क्याम्पसले सम्बोधन नगरे जुनसुकै कदम पनि उठाउन नेविसंघ तयार रहेको उनले बताए । नेविसंघले इ लाईब्रेरिको ब्यवस्था गरियोस्, भर्ना फर्म शुल्क घटाइयोस्, खेलमैदान को उचित ब्यवस्था गरियोस्, एमबिएस र बिबिएस का विद्यार्थीहरुलाई ब्रेक टाईम को ब्यवस्था गरियोस्, नयाँ कोर्षका अनुसार लाईब्रेरिमा बुक हरुको राखियोस्, कर्मचारी नियुक्त्ती गर्दा विज्ञापना खुलाई खुल्ला प्रतिस्पर्...