Thursday, May 2
Shadow

गुन्द्रुक ब्राण्डिङ गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका


  • -इ
  • इ+

काठमाडौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्की गुन्द्रुकलाई ब्राण्डिङ गर्ने भएको छ ।

गाउँपालिकाको आ.व. २०८०/८१ को वार्षिक स्वीकृत सिन्की गुन्द्रुक ब्राण्डिङ कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र उत्पादन भएको सिन्की तथा गुन्द्रुकको ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरण गरि किसानहरुको आयआर्जनमा मद्दत गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणमा न्यूट्रिसनल भ्यालु परिक्षण गरेर बाकी प्रक्रिया आगाडी बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश रिजालले आइतबार एक सुचना प्रकाशन गर्दै जानकारी दिए । सूचना प्रकाशन भएको ७ दिन भित्र गाउँपालिकाको कृषि बिकास शाखामा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

No description available.

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares