कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु
- अजय मिश्र
कपिलवस्तु, चैत्र २२
कपिलवस्तुको कृष्णनगरमा नाईट टी२० क्रिकेट टूर्नामेंट शुरु भको छ।
जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन मंगलवार रात्रि ९:३० बजे भको छ।
उद्धघाटनको दिन आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०/१०ओभरको मैच खेल शुरु भको आज़ाद झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो जवाफि व्याटिंगमा युवा क्रिकेट क्लब विजयनगरले ७८रनको लक्ष्य पुरा गर्दै ६ विकेटको साथ मैच जितेको आयोजक समितीले बताए।
उद्धघाटनको प्रथम मैच युवा क्रिकेट क्लब विजयनगरले जित हासिल गरि मैन ऑफ द मैच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताएका छन।
जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुले आयोजना गरेको नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्ज़ा राशिद बेग, राप्रपा...






