Friday, May 22
Shadow

Month: June 2023

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज १४ असार बिहिवार, २९ जुन २०२३ । असार शुक्ल एकादशी,हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) / ईद उल /अधार चतुर्मास व्रत आरम्भ आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :  आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । कर्कट ( ...
दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १३ ।  काब्य म्युजिक प्रा.लिको आयोजना हुन् गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन केहि दिन अगाडि सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो  असार २३ गते निकै भव्यताका साथ उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका कार्यक्रम ब्यबस्थापक शम्भु नेपालले जानकारी दिएका छन् । “गित संगीत र साहित्यको संगम,अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्डमध्ये छुट्टै इतिहास बोकेको र अरु भन्दा फरक हुनेछ कार्यक्रम ब्यबस्थापक नेपालको भनाइ छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नियमित आयोजना हुँदै आएको यस अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्...
काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं ,१३ असार । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् । https://www.facebook.com/balenOfficial/posts/828809565277967?ref=embed_post  ...
सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी, काठमाडौं, असार १३ । सञ्चारकर्मी, सर्जक तथा गायक सरोज लामिछानेको “खोली तरेको” नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । सरोज लामिछाने र बिमला मगरको जादुमय स्वर रहेको गीतमा सर्जक सन्तोष लामिछानेको शब्द र संगीत रहेको छ भने गीत एरेन्ज रामकृष्ण थापाले गरेका हुन् । गीत अहिले यो समाचार तयार पार्दा सम्म युट्युबको ट्रेन्डिङ्ग नम्बर २४ मा आएको छ । “खोली तरेको” गीतमा सरोज लामिछाने र रीना थापा मगरको  दमदार नृत्य एवं अन्यको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन बिराज फुयाँलले गरेका हुन् । यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसरी पसरी, सानु माया हासेर बोल ,मुसौरी, सुन जस्तो पितल, नीर कमला लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए । यस अघिका अधिकांश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनिक गीत “खोली तरेको” पनि लोकप्रिय बन्ने गायक लामिछा...
असार १४ देशभर सार्वजनिक बिदा

असार १४ देशभर सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असार १३ । सरकारले भोलि बिहीबार(असार १४ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले (हिजो) मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ । ...
आजको मौसम: मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम, समाचार
काठमाडौँ,असार १३ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी प्रदेश र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश प्रदेश, गण्डकी ...
आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०४ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ११ पैसा र बिक्री दर ०९ रुपैयाँ १६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र ब...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

जिवनसैली, समाचार
काठमाडौं । आज १३ असार बुधबार, २८ जुन २०२३ । असार शुक्ल दशमी, आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल - मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।   वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।   मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।   कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :  सौन्दर्यतामा ...
सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

सात कविका संयुक्त कविता सङ्ग्रह “सोपान” लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - २०८० असार ११ गते विभिन्न पुस्ताका सात कविका सात/ सात कविता रहेको नवीनतम् कृति "सोपान " संयुक्त कविता सङ्ग्रह बागबजार स्थित " द क्यापिटल फूड क्याफे"मा सम्पन्न भयो। उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि तथा बरिस्ठ कवि श्री ओम श्रेष्ठ" रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो । सोपान कविता सङ्ग्रहमा अग्रज र अनुज गरि सात जनाको कविता समावेस छन् भने अतिथि कविका रुपमा बरिस्ठ कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन्। सात कविहरूमा क्रमश: रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेक...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार
११ असार, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।...