आज असार १० गते आइतबारको राशिफल
काठमाडौं – आज २०८० साल असार १० गते आइतबार,असार शुक्ल सप्तमी । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आज तपाईहरुको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धन सम्पत्ति आर्जन हुने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। खर्च बढ्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै काम भएन भनेर छोड्नुभन्दा त्यसलाई निरन्तरता दिनु भलो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरानो रोगबाट मुक्त हुनुहुनेछ। चन्द्रमा अनुकुल रहेकाले मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा ...








