महेन्द्र अधिकारी
काठमाडौँ, असार १३ । काब्य म्युजिक प्रा.लिको आयोजना हुन् गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन केहि दिन अगाडि सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो असार २३ गते निकै भव्यताका साथ उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका कार्यक्रम ब्यबस्थापक शम्भु नेपालले जानकारी दिएका छन् ।
“गित संगीत र साहित्यको संगम,अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्डमध्ये छुट्टै इतिहास बोकेको र अरु भन्दा फरक हुनेछ कार्यक्रम ब्यबस्थापक नेपालको भनाइ छ ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नियमित आयोजना हुँदै आएको यस अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रमका संयोजक रमेश श्रेष्ठले बताउनुभयो । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको श्रेष्ठले जनाएका छन्।
आयोजकले एक विज्ञप्ति मार्फत २४ विधाका लागि उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो ।
यस्तो छ उत्कृष्ट मनोनयन दोश्रो काब्य म्युजिक अवार्ड २०८०
राष्ट्रिय भाव गीत
१.रुपेश दानी : नेपाल आमा
२.अरुण कुमार गिरी : हाँसेको हिमाल
३.उपमा थपलिया : बुद्धको भुमी
४.सोनिया डि.सी : देशको हालत
५.प्रमोद श्रेष्ठ : हाम्रो यो प्यारो
सर्बोत्कृष्ट लोकदोहोरी गायक
१.कुमार कार्की : न घरबार न दरबार
२.रमेश मल्ल ठकुरी : मिरमिरे बिहान
३.असिम कुमार कटुवाल : सुन्दर दोलखा
४.ऋिषि खड्का : यति सोध्न मन छ
५.प्रनिल तामाङ्ग : च्यात्यो रुमाल
सर्बोत्कृष्ट लोकदोहोरी गायिका
१.कामना वलि : कहिले कमाउने
२.सिता परियार : बलेवामा घर छ
३.सुनितामि परियार : सलल पानि
४.संगीता पौडेल : छोरीको बेदना
५.अमृता नेपाली : सालको पात उडायो
सर्बोत्कृष्ट लोकदोहोरी शब्द
१.अमृता खड्का : चाहाना
२.प्रकास पुरी : बधाई छ
३.यमु सुबेदी : पुर्णिमाको राति
४.सन्दिप वाग्ले : ढलेको बर
५.सुनिल सागर : भो कुरै नगरौँ
सर्बोत्कृष्ट लोकदोहोरी लय
१.ज्ञानेन्द्र शाही : लाहुरे दाईले नहेर लुकी
२.गुणा कुमारी खतिवडा : चासो मायाको
३.कमल बि.सी(मालदाई) : मायाले संसार चल्दैन
४.रमेश परियार : घ्युको पैँचो तेलले तिरौँला
५.मोहन खड्का : है सानु
सर्बोत्कृष्ट लोकदोहोरी नव गायक
१.रमन रायमाझी : परानी
२.दिपेन थापा : पानि के लाई
३.केहर सिंह प्यासी : मधेशमा मैना
४.सन्देश रिजाल : मुसुक्क हाँस्नाले
५.रामशरण ढकाल : दुःख पाको छु
सर्बोत्कृष्ट लोकदोहोरी नव गायिका
१.रोस्निका बुढाथोकी : पुर्णिमाको राति
२.नलिना परियार : पछ्यौरी टाटनको
३.लक्ष्मी खड्का : झ्यालैमा ऐना
४.कल्पना पराजुली : म बाँचु कसरी
५.सिता धिताल : दिलमै सजाछु
सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१.शिशिर बुढाथोकी : फोटो खिचेर
२.वास बजगाँई : हिमाल राम्रो हिँउले
३.कृष्ण सापकोटा : निरजाले
४.ओबि रायमाझी : नौतुनाको रेलमा
५.शरद एल.जि : माया रैनछ
सर्बोत्कृष्ट लोकदोहोरी मोडल महिला
१.रुबिना अधिकारी : चरी बस्ने बनमा
२.आयुष्मा कार्की : तिमि तिर मात्रै
३.आरुषी मगर : डाँडै पिपल
४.अस्मिता रनपाल : मनमा पिर
५.बिना राउत : पानपाते बुलाकी
सर्बोत्कृष्ट भिडियो छायाँकार
१.दिपक गिरी : तिम्र खुसी देख्न पाउ
२.चक्र बराल(बासु) : मोया त लाउछ अझैँ पनि
३.सुमन श्रेष्ठ : तिमि को हौ
४.राम के.सी : ए मैना
५.नरेश ऐर : गल्ति भए
सर्बोत्कृष्ट भिडियो सम्पादक
१.बिनोद बम : तिमि बाँचे म बाँच्छु
२.प्रकास धमला : सोल्टिनी
३.राजकुमार मगर : मन परेको मान्छे
४.पदम सुबेदी : नुनको भारी
५.कल्पेश बिश्वकर्मा : जिन्दगी मेरो
सर्बोत्कृष्ट आधुनिक गीत गायक
१.हेमन्त शिशिर : राम थे म
२.टेक बि.सी : गल्ति भए
३.रबि शर्मा : शितल शितल
४.नबिन राना : के रैछ यो माया पिरती
५.शेर कैनी : तिमिलाई हेरी हेरी
सर्बोत्कृष्ट आधुनिक गीत गायिका
१.प्रतिमा के.सी : माया लाईसक्यो
२.कमला श्रेष्ठ : धेरै भो नभेटेको
३.कल्पना श्रेष्ठ : तिम्रो प्यार
४.रचना रिमाल : तिमिले सोचे भन्दा धेरै
५.समिक्षा अधिकारी : गौथली
सर्बोत्कृष्ट आधुनिक गीतकार
१.रोहित घिमिरे : शितल शितल
२.इसान बसन्त ; तिम्रो मायाले
३.तिर्थराज अधिकारी : पहिलो चोटि
४.अरुण कुमार गिरी : गयौ
५.राजेश अर्याल : रानी
सर्बोत्कृष्ट आधुनिक गीत संगीतकार
१.राजेश थापा : ‘नजाउ भन्दा भन्दा
२.शिशिर साधक : न दोष तिम्रो न दोष मेरो
३.सि।एल। शर्मा : माया लाईसक्यो २
४.निर प्रसाद गुरुङ्ग : तिम्रो खुसी देख्न पाउ
५.सुनिल बि.सी : धोकेबाजको राज्य
सर्बोत्कृष्ट आधुनिक मोडल पुरुष
१.शंकर क्षेत्री : मृत्यु
२.अभि सुनार : करोडको खेल
३.गणेश राज भण्डारी : आमा बाबा
४.अमन श्रेष्ठ : पर्खि बसेँ
५.आर्यन राउत : सुन केसरी
सर्बोत्कृष्ट आधुनिक मोडल महिला
१.छिरिङ्ग शेर्पा : सैलुङ्ग बजार
२.सबिना श्रेष्ठ : तिमि को हौ
३.रचना गौतम : सिन्को नभाँची
४.चादनी सिलिया : मेरो आँखामा तिमि
५.सनिशा भट्टराई : ए होर माया
सर्बोत्कृष्ट आधुनिक गीत भिडियो निर्देशक
१.प्रभु गुरुङ्ग : तिमि को हौ
२.सिर्जन बराल : पानि कुवाको
३.आयुष क्षेत्री(प्रिन्स) : जिन्दगी मेरो
४.राहुल बराईली : करोडको खेल
५.उत्तम श्रेष्ठ(शिशिर) : जरुरी तिमि मलाई
सर्बोत्कृष्ट आधुनिक नव गायक
१.निमा शेर्पा : मेरो जिन्दगीको यात्रा
२.कृष्ण सिंह : तिमि को हौ
३.जीवन परिवेश : ए माया
४.सौगात जंग थापा : हाम्रो मायाजाल
५.डा.सुदिप भट्टराई : लन्डन पेरिस
सर्बोत्कृष्ट नव मोडल पुरुष
१.रोशन बस्नेत ; तिमि को हौ
२.दिपेश ढकाल : नरोउ निरमाया
३.अनिल कटुवाल : बालेनको चस्मा
४.कुमार सुनेल : सुन्दर दोलखा
५.कमल तम्राकार : भो कुरै नगरौँ
सर्बोत्कृष्ट काठे भाका गायिका
१.पार्वती कार्की : आज भोली
२.स्मृती गौतम : मेरो परान
३.सर्मिला श्रेष्ठ : हेर न माया
४.सारदा रसाईली : मेलो माया
५.मिरा गिरी : बासको तामा
सर्बोत्कृष्ट काँठे गीत नव गायक
१.गोकुल ढकाल : धादिङ्ग जिल्ला
२.बिदुर खड्का : मेरो परान
३.आकास परियार : आज भोली
४.राजकुमार खनाल : अन्तिम भेट
५.श्याम सुन्दर कसपाल : रुने आशिष देउ
सर्बोत्कृष्ट लोकपप गायक
१.दिपेश श्रेष्ठ बैध : झम्के बुलाकी
२.दिलिप कुमार श्रीष : पियारी
३.लक्ष्मण श्री : तिम्रै डल्ले हो
४.भिम बिष्ट : पानि पधेँरो ३
५.मनिष श्रेष्ठ : ब्युटी
सर्बोत्कृष्ट भाषभाषी
१.पल्मु शेर्पा : सेलो गायिका : दार ठेकीको
२.आशा लामा ज्ञानमाला : गायिका ; रातो रातो गाला
३.रेश्मा तामाङ्ग : गायिका : मायाको डोरी
४.लक्ष्मी कुमार महर्जन : नेपाल भाषा : मोडल पुरुष
५.बिश्वास बज्राचार्य : नेपाल भाषा : भिडियो निर्देशक
६.नरेश बि.बि.सी : देउडा गायक : राम साईला