Sunday, April 28
Shadow

आज बुधबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ


  • -इ
  • इ+

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय
दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९५ पैसा र बिक्री दर १३१ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४४ रुपैयाँ ०१ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०४ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ११ पैसा र बिक्री दर ०९ रुपैयाँ १६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ? 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares