Wednesday, April 17
Shadow

मनोरञ्जन

मेरो x को छम्मा पछि हाउडेमाया र टेक अधिकारी को नयाँ गीत “ओइ माया” डिजिटल बजारमा

मेरो x को छम्मा पछि हाउडेमाया र टेक अधिकारी को नयाँ गीत “ओइ माया” डिजिटल बजारमा

मनोरञ्जन, साहित्य/कला
नुवाकोट,मंसिर २३ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र चर्चाको शिखरमा पुगेको गीत मेरो x को छम्मा पछि हाउडेमायाको नयाँ गीत “ओइ माया” बजारमा आएको छ। टेक अधिकारी र सिर्जना खत्री (हाउडेमाया ) को स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “ओइ माया” मा टेक अधिकारी को शब्द , रेशम प्रधान को संगीत र एरेन्ज रहेको छ । टेक अधिकारी को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । युबराज खत्री को निर्देशन,श्याम तामाङ को छायांकन रहेको उक्त गीतको भिडियोमा आयुष्मा कार्की र सुबोध गौतम (एदुमे )को साथै राजु भुजेल ,देव ब...
बाहिरिइन्‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट ज्योती मगर

बाहिरिइन्‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट ज्योती मगर

मनोरञ्जन, साहित्य/कला
काठमाडौ,मंसिर २१ गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । उनी, शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् । ज्योतीले यो शोमा विभिन्न शैलकिा नृत्य प्रस्तुत गरिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् । यसैले पनि उनी अन्तिम पाँचसम्म आइपुगिन् ज्योती मगर बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् । स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाइरहेको छ । शोबाट बाहिरिएपछि ज्योतीले भनिन्–‘दर्शक श्रोताकै मायाले म यहाँ आइपुगेको हुँ । मलाई यो शोमा स...
‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को डिजिटल अडिसन सुरु

टिप्स, मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, मंसिर २१ ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ । अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।...
बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
काठमाडौ,मंसिर २१ बलिउड अभिनेत्री कियारा आणवाणीले फिल्ममा विभिन्न भूमिका निभाउँदै आएकी छन् । भर्खरै मात्र उनी अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी’ मा पनि एक अलग भूमिकामा देखिएकी थिइन् । उनले हालसालै अर्को एक फिल्म साइन गरेकी छन् । जसको नाम हो ‘ कुर्रम कुर्रम’ । यस फिल्ममलाई चर्चित निर्माता आशुतोष गोवारिकरले निर्माण गर्न लागेका हुन् । यस फिल्ममा कियारलाई अन्य फिल्मको भन्दा एक विशेष भूमिकामा देखाइने छ । भारतीय मिडियाले जनाए अनुसार कियारा यस फिल्ममा एक पापड बनाउने महिलाको भूमिकामा देखिने छिन् ।जसलाई चर्चिच ‘लिज्जत पापा’ ले सुरु गरेको थिए । यो फिल्ममा भारतीय महिला सहकारी श्री महिलाको कथा हुने छ । ‘लिज्जत पापड’को विज्ञापनमा पनि ‘कर्रम कर्रम’ को प्रयोग गरिएको छ । त्यही आधारमा फिल्मको नाम राखिएको हो । यही फिल्मको भूमिकाको लागि कियारा पापाड बेच्ने प्रयासमा अभ्यास गरिरहेकी छिन् । यो ए...
हसाई रहने रविको रुवाउने गीत माया के रैछ सार्वजनिक (भिडियो सहित)

हसाई रहने रविको रुवाउने गीत माया के रैछ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, साहित्य/कला
काठमाण्डौँ, मंसिर २१ म्याग्देली लोक गायक एवम हास्य कलाकार रवि कार्कीको मर्म स्पर्शी गीत माया के रैछ भिडियो सहित सार्वजनिक भएको छ । सर्बप्रिय लोक गायीका देवि घर्ती र गायक रवि कार्कीको आवाज रहेको यस गीतमा प्रबिण खत्री ठुलेको शब्द रहेको छ। गायक तथा सारड्डी बादक हेमन्त कान्छा रसाईलीको एरेन्ज रहेको माया के रैछ बोलको यस गीतमा संगीत स्वंम गायक रविको छ। दुई आखा झै भो हाम्रो जुनी , संगै रुनी भेट कहिल्यै नहुनी ।जस्ता निक्कै मर्मस्पर्शी शब्द चयन भएको यस गीतको केहि दिनमै चर्चा चुलिएको छ , गायक रविको आफ्नै यट्युव च्यानल मार्फत सार्वजनिक भएको यस गीतले टिकटकमा समेत सफता पाउदै गएकोमा आफ्नो सम्पुर्ण तिम खुशी रहेको गायक रविको भनाई छ । गायक रविको बेनी बजार झर मायालु पछिको अर्को कोशेली हो । आखिर कस्तो बनेको छ त माया के रैछ भिडियो सहित हेरौ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ...
हराएकि प्रेम (भाग २)

हराएकि प्रेम (भाग २)

मनोरञ्जन, साहित्य/कला
रिसाउदा फकाउने मन छ रूने साथि खोजि नपाउलि भोलि भनि नि:स्वार्थ बसेको प्रेम उहि कल्पनाकि परि आज स्वच्छन्द आकाशमा कारूणिक भाव वियोल भइ भन्दै छे समाउ यी हात।।।। मनिषा दङ्गाल
टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

जिवनसैली, मनोरञ्जन
काठमाडौ,मंसिर २० भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ । यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ । यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । युट्यूब पनि पहिले यस्तै अवस्था थियो । पहिले युट्यूबमा दश मिनेट भन्दा बढिको भिडियो हाल्न मिल्दैन थियो । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।...
नमराज र चर्चित गायिका रचना को “पिरतीमा दम छ” भिडियो सार्वजनिक

नमराज र चर्चित गायिका रचना को “पिरतीमा दम छ” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर २० “पिरतीमा दम छ”बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकदोहोरी गायक नमराज ढुंगाना को अर्को उत्कृष्ट लोकदोहोरी गीत “पिरतीमा दम छ” लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । “पिरतीमा दम छ” बोलको गितमा बहुप्रतिभाशाली गायक नमराज ढुंगाना र चर्चित गायिका रचना रिमाल को स्वर रहेको छ । यो गीतमा शब्द भिमशेन खतिवडा, संगीत गायक नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्की को अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ ।“पिरतीमा दम छ” बोलको गित डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक ...
“मायाको बस्ती” बोलको गीत सार्वजनिक

“मायाको बस्ती” बोलको गीत सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर १९ “मायाको बस्ती” बोलको मौलिक सालैजो गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय सर्जक तथा गायक विष्णु खत्रीले आवाज दिएका अर्को उत्कृष्ट गीत “मायाको बस्ती” डिजिटल बजारमा सार्वजनिक भएको छ । यो गित माया प्रेमलाई विषय बनाइएको सो मौलिक सालैजो गीतमा गायक विष्णु खत्रीलाई आवाजमा सरिता श्रीस मगरले साथ दिएकी छन् । खेमन शर्मा को लय तथा शब्द सिर्जना रहेको छ । होम गुरुङले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सविन गुरुङ,सरिता धनकुटी र सगुन खत्रको अभिनय रहेको छ ।“मायाको बस्ती” को म्युजिक भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=gJ1PcXq4tWg&feature=share&fbclid=IwAR2nzJ8U8TlId_d2jq8T40fm9q4eVez36QSqQEcXM5ZzrTu_Q5F9p7vGX1A...
फेरी प्रहरीकै बर्दीमा सलमान खान

फेरी प्रहरीकै बर्दीमा सलमान खान

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौ,मंसिर १८ बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् । ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।...