Thursday, March 28
Shadow

बलिउड अभिनेत्री कियारा आडवाणी पापड बेच्दै


  • -इ
  • इ+

काठमाडौ,मंसिर २१
बलिउड अभिनेत्री कियारा आणवाणीले फिल्ममा विभिन्न भूमिका निभाउँदै आएकी छन् । भर्खरै मात्र उनी अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी’ मा पनि एक अलग भूमिकामा देखिएकी थिइन् ।

उनले हालसालै अर्को एक फिल्म साइन गरेकी छन् । जसको नाम हो ‘ कुर्रम कुर्रम’ । यस फिल्ममलाई चर्चित निर्माता आशुतोष गोवारिकरले निर्माण गर्न लागेका हुन् ।

यस फिल्ममा कियारलाई अन्य फिल्मको भन्दा एक विशेष भूमिकामा देखाइने छ । भारतीय मिडियाले जनाए अनुसार कियारा यस फिल्ममा एक पापड बनाउने महिलाको भूमिकामा देखिने छिन् ।जसलाई चर्चिच ‘लिज्जत पापा’ ले सुरु गरेको थिए ।

यो फिल्ममा भारतीय महिला सहकारी श्री महिलाको कथा हुने छ । ‘लिज्जत पापड’को विज्ञापनमा पनि ‘कर्रम कर्रम’ को प्रयोग गरिएको छ । त्यही आधारमा फिल्मको नाम राखिएको हो ।

यही फिल्मको भूमिकाको लागि कियारा पापाड बेच्ने प्रयासमा अभ्यास गरिरहेकी छिन् । यो एक महिला व्यापारीको कथा हो । जहाँ ६ जना महिलालो घरबाट सुरु गरेको पापड व्यापार अहिले देशभर चर्चामा छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares