Friday, December 3
Shadow

फेरी प्रहरीकै बर्दीमा सलमान खान


  • -इ
  • इ+

काठमाडौ,मंसिर १८
बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् ।

‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्