काठमाडौ,मंसिर १८
बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् ।
‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।