Friday, April 26
Shadow

हसाई रहने रविको रुवाउने गीत माया के रैछ सार्वजनिक (भिडियो सहित)


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २१
म्याग्देली लोक गायक एवम हास्य कलाकार रवि कार्कीको मर्म स्पर्शी गीत माया के रैछ भिडियो सहित सार्वजनिक भएको छ । सर्बप्रिय लोक गायीका देवि घर्ती र गायक रवि कार्कीको आवाज रहेको यस गीतमा प्रबिण खत्री ठुलेको शब्द रहेको छ। गायक तथा सारड्डी बादक हेमन्त कान्छा रसाईलीको एरेन्ज रहेको माया के रैछ बोलको यस गीतमा संगीत स्वंम गायक रविको छ।

दुई आखा झै भो हाम्रो जुनी , संगै रुनी भेट कहिल्यै नहुनी ।जस्ता निक्कै मर्मस्पर्शी शब्द चयन भएको यस गीतको केहि दिनमै चर्चा चुलिएको छ , गायक रविको आफ्नै यट्युव च्यानल मार्फत सार्वजनिक भएको यस गीतले टिकटकमा समेत सफता पाउदै गएकोमा आफ्नो सम्पुर्ण तिम खुशी रहेको गायक रविको भनाई छ ।

गायक रविको बेनी बजार झर मायालु पछिको अर्को कोशेली हो । आखिर कस्तो बनेको छ त माया के रैछ भिडियो सहित हेरौ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares