Wednesday, April 24
Shadow

अन्तर्राष्ट्रिय

बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

बाइडेनको जित उल्टाउने प्रयासमा ट्रम्प, जर्जियाका गभर्नरलाई दिए दबाब

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौ,मंसिर २१ अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको मत परिणाम उल्टाउन जर्जियाका गभर्नरलाई दबाब दिएका छन्। जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन केम्पलाई मत परिणामलाई तत्काल स्वीकृति नदिन राज्यको संसद बैठक बोलाएर छलफल गराउन दबाब दिएका हुन्। हस्ताक्षर परीक्षण गर्न गभर्नर र राज्यका सचिवले अनुमति दिए मात्र पनि सजिलै र चाँडै आफ्ना पक्षमा परिणाम उल्टने ट्रम्पको अपेक्षा छ।...
भैँसीले सुल्झायो चोरीको घटना

भैँसीले सुल्झायो चोरीको घटना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाज
काठमाडौ,मंसिर २० भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ । कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए । यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए । केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो...
चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
  काठमाडौ,मंसिर १९ चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।...
टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौ,मंसिर १९ भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ। अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो। भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए। बलिङतर्फ अष्ट्रेलियाका मोइज हेनरीक्वीजले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिए। ...
राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १९ संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदा नेपालले पनि पक्षमा मतदान गरेको छ । हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने विषयमा भएको मतदानमा नेपालले पक्षमा मत दिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लगातारको सुझावपछि राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाएको हो । गत बुधबार भएको मतदानमा सहभागी भएका यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ देशले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका हुन् भने २५ मुलुकले हटाउन नहुने भन्दै विपक्षमा मतदान गरेका छन् । हटाउने पक्षमा नेपालसहित भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायतका मुलुकले मतदान गरेका थिए । यसको विपक्षमा भने चीन, अफगानिस्तान, पाकिस्तान, जापान, ब्राजिल, इराक, लिबिया, रुस, क्युबा,...
खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

खाना खराब भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
  काठमाडौ,१९मंसिर छिमेकी देश भारतमा दिनहुँ अनेक खालका घटना भइरहेका हुन्छन् । दुई दिनअघि मात्रै यस्तै अचम्मित पार्ने खालको घटना भएको छ । खानाको विषयमा विवाद हुँदा दुलही नै नदिएर जन्ती घर फर्किएको  घटना अहिले सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यममा भाइरल भइरहेको छ । युपीको अलिगढमा विवाहमा खराब खानाको विषयलाई लिएर दुलाह र दुलहीको भाइबीचमा घमासान झगडा भएको छ । उक्त घटना प्रहरीसम्म पुगेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुवै पक्ष तयार भएनन् । अन्ततः बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैयाँ तिरेर जन्ती फिर्ता लिए । उक्त क्षेत्रमा यो घटना निकै चर्चामा रह्यो । यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो ।...
हार स्विकार्न तयार ट्रम्प

हार स्विकार्न तयार ट्रम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
वासिंगटन अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन् । ट्रम्पले यदि चुनाव नतिजा सटिक आउँछ भने आफु हार स्वीकार्न तयार रहेको बताए । तर उनले फेरी एक पटक राष्ट्रपति चुनावको मतगणनामा ब्यापक स्तरमा धाँधली भएको र चुनावी गलत अभ्यास भएको आरोप दोहोर्याए । नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्र्याटिक पार्टीका नेता जोय बाइडेनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराएको हो । ट्रम्पले यो हारलाई अस्किार गर्दै चुनाव नतिजा विरुद्ध कानुनी चुनौदी दिएको थियो । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा आफना समर्थकहरुसँग चुनावमा हारलाई नराम्रो नठानेको बताए । म निष्पक्ष तथा स्वतन्त्र रुपमा भएको चुनावमा हुने हारलाई स्विकार गर्छु । अमेरिकी जनतासँग धोका नहोस भन्ने आफुले चाहेको बता...
अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अमेरिकालाई पछि पार्दै चीन बन्यो ईयूको सबभन्दा ठूलो साझेदार

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, मंसिर १८ अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा चीनले अमेरिकालाई पछि पारेको हो । कोरोना ममहामारीका कारण अमेरिकाको व्यापारिक गतिविधि घट्यो भने चिनियाँ गतिविधि बढ्यो । यस वर्षको पहिलो नौ महिनामा युरोपेली संघ र चीनबीचको व्यापार ४२५.५ अर्ब युरो रह्यो भने ईयू र अमेरिकाबीच ४१२.५ अर्ब युरोको कारोबार भएको युरोस्टाटको आँकडाले देखाएको छ । पोहोर साल यही समयमा चीनसँग ईयूको व्यापार ४१३.४ अर्ब युरो थियो भने अमेरिकासँग ४६१ अर्ब युरो थियो ।...
फेरी प्रहरीकै बर्दीमा सलमान खान

फेरी प्रहरीकै बर्दीमा सलमान खान

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौ,मंसिर १८ बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् । ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।...
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्। दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो "हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्। "पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।   भ्रूणदान   पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित ...