Sunday, August 30
Shadow

Author: Interview Nepal

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

 मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
 मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो । यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो । ...
घर बगायो अहिले झुपडीको वास

घर बगायो अहिले झुपडीको वास

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो । उहाँ त्यस्ता सिरोटो खप्ने बानी नै परिसक्नुभएको छ । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उहाँले भन्नुभयो, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उहाँले त्यो छाप्रोमा १६ वर्ष बिताइसक्नुभएको छ । जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उहाँले बताउनुभयो । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उहाँले भन्नुभयो, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।” उह...
वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

वचन बचत तथा ऋण सहकारीको शिक्षा उप-समिती द्वारा एकदिने अभिमुखिकरण तालीम सप्पन्न ।

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ मंसिर १७ गते इचिवन मल्टिभेन्यु डिल्लीबजारमा वचन बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप- समितिको आयोजनामा एकदिने अभिमुखिकरण तालीम सप्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता मुकुन्दराज खनालले गर्नुभएको थियो भने संचालन कृष्णप्रसाद डंगोलले गर्नुभएको थियो ।       उक्त कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि, अतिथि, उपस्थित महानुभावहरुलाइ डा. देशमर्दन बस्न्यात ज्युले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो । उहाँ ले स्वागतमन्तव्यको क्रममा सहकारीले रास्ट्रीय बिकाशमा खेलेको भुमिका र बिकासशिल राष्ट्र मा यस्को महत्त्व बारेमा पनि अन्तर्राष्ट्रिय उदारणहरु पेश गर्नु भएको थियो ।   कार्यक्रमको मुख्य उद्देश्य भनेको भर्खरै (२०७९ भाद्र १७ मा ) नवगठित संचालक समिति , लेखा सुपरिवेक्षण समिति लगाएतका समितिहरुका पदाधिकारी सहित सदस्यहरुलाइ एवं संस्थाको...
जाडो छल्न बेसी झर्न थाले मनाङवासी

जाडो छल्न बेसी झर्न थाले मनाङवासी

ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौँ, पोखरालगायतका स्थानमा जाडो छल्न गएका प्रमख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्दछन्”, उहाँले भन्नुभयो, “यस पटक निर्वाचनले गर्दा अलि ढिला गरी मनाङवासी बेसी झरेका छन् ।” कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेसी जाने समय हो । तर यस पटक निर्वाचन सकिएपछि झरेका प्रजिअ आचार्यले बताउनुभयो । “हिउँ पर्ने समय भएको छ । चिसो खानेपानी जम्ने गर्दछ । यसले गर्दा पनि बाहिर जान उहाँहरुको बाध्यता हो”, उहाँले भन्नुभयो । मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउनुहुन्छ । “खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्”, उहाँ भन...
हामी तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

हामी तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

ब्यानर समाचार 2, राजनिती
नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिनुभयो । नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताउनुभयो । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उहाँले भन्नुभयो, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश ग...

जुङ्गे बादशाहको नंग्रा !

ब्यानर समाचार, साहित्य/कला
लेखक: चिरन कोइराला यो खूनी नङ्ग्रा कस्को हो ? हिटलर मुसोलिनी नादिर शाह या कुनै जुँगे बादशाह को ? जो भाइचारामा थप्पड बर्षाउँछ जो बेसहारा जिस्मको कत्लेआम गर्न मैमत्त छ जाे यो शहरमा आगोको बर्षा गर्न उद्दत छ । तुसाराेमा एक रात छाप्राेमा बिताउन जसलाई मेराे चुनाैती छ । यो खूनी नङ्ग्रा कस्को हो ? चिन्नुस उसलाई हेर्नुस उसलाई आज उसप्रति मेरो कुनै सहानुभूति छैन सहानुभूति त आफै प्रति छ एक्काइसौं सताब्दीमा पनि म उसलाई दया गर्न बाध्य छु । जाे जिउँदाकाे बास उधिनेर आफ्नाे सुन्दर स्वार्थकाे कल्पना गर्छ । ...
कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

ब्यानर समाचार 2, समाचार
कोभिडको बेला घर र मावली आवतजावतमा सहजताको निम्ति आमा बाबुले बनाइदिएको पासपोर्टसहित उड्न लागेका अढाई वर्षीय नेपाली बालकलाई अफलोड गरेर विमानस्थलबाट घर फर्काइएको छ । ९ गते शुक्रवार राति क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै फिलिपिन्स जान लागेका ती बालकलाई अध्यागमनले कारबाहीस्वरूप डेढ लाख जरिवाना र नेपाली राहदानी (11810452) जफतको कठोर सजायँसमेत दिएको छ । कोभिड घट्दै गएको बेला नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका फिलिपिनो राजदूत रामोन एस.बागात्सिङ जुनियरले आफ्ना नागरिकसँग भेटघाटको क्रममा तिनका अनेक समस्या सुनिसकेपछि पछिलाई सजिलो होस् भनेर ती बालककोसमेत ३१ मे २०२२ मा राहदानी (POC319279C) बनाइदिएका थिए । उनीसँग जन्मेको ८ महिनामै लिएको (9 जनवरी 2020) नेपाली राहदानी पनि थियो । पोहोर हजुरबा बितेका र अहिले सानीआमा पनि ब्रेस्ट क्यान्सरको कारण अन्तिम अवस्थामा पुगेको हुँदा गत हप्ता आमासँगै मावली जान लागे...
दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याउनुभएको छ । प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः ...