Saturday, October 24
Shadow

Author: Interview Nepal

Вырабатывая близкую цивилизацию, вам придется править экономикой, дипломатом, армейскими действиями Вулкан казино россия официальный сайт найти зеркало (ведь лишенный чего знающей войсках вы будете лакомым куском), торговлей, исследованием новых способов

Uncategorized
"Casino" - самый азбучный метод извлечь мощный ресурсы калоритных чувств а также изведать удачу. Интернет игорный дом имеет гряда неопровержимых плюсов награждающим его от подобных платформ. Должен разобрать каждое детальнее. Казино- сие однозначный доступный способ провести время во онлайн автоматах. лишенный чего выходных. (more…)
सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २२ सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार दाङको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९,११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो । गाडीमा सवार अन्य ४ जना भने हाम फालेकाले सकुशल रहेको उहाँले बताउनु भयो । गाडी एक सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।...
आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २२ पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्। आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।...
जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

जनक लामा र ललिता खड्काको स्वरमा “जीन्दगी खोलामा” भिडियो सार्वजनिक

Uncategorized, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २२ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक जनक लामा र ललिता खड्का को स्वरमा नयाँ गीत “ जीन्दगी खोलामा ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द देर्बेन्द्र लामिछाने को रहेको छ भने संगीत जयनन्द लामा को रहेको छ भने थेगो रामचन्द्र घतानी को रहेको छ । यस गितलाई संगीत संयोजन राकेश सोनी ले गरेका छन् । मोहन खड्का को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा सन्जिव ठकुरी को छायांकन रहेको छ । यो काठे लोक दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार राना ले मिक्सिङ गरेका हुन् । सन्जिव ठकुरी ले निर्देशन ...
आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिक...
पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २१ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ। आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।...
“ह्याप्पी तिहार २” मा दुर्गेश थापा र पल शाहले खेले देउसी भैलो र्हेनुस् भिडियो सहित

“ह्याप्पी तिहार २” मा दुर्गेश थापा र पल शाहले खेले देउसी भैलो र्हेनुस् भिडियो सहित

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक दुर्गेश थापाको “ ह्याप्पी तिहार २ ” डन आयो डन बोलको गीत बजारमा सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । “ ह्याप्पी तिहार २ ” मा दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । स्वरमा योगेश काजी ले साथ दिएका छन् भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो बियर बिवादमा परेको थियो । अहिले आएको “ ह्याप्पी तिहार २ ” बोलको गितले भने बवादमा नपर्ने थापाले बताएका छन् । बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् ईन्टरभ्यु नेपालको तर्फ देखि धेरै धेरै शुभकामना । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=PGqyCXWbb5E&feature=youtu.be&...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक २१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।...
कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक २१ कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।...
सर्जक तथा गायक शम्भु नेपालको शब्द रामशरण आलेको स्वरमा “ घैया मकै ” भिडियो सार्वजनिक

सर्जक तथा गायक शम्भु नेपालको शब्द रामशरण आलेको स्वरमा “ घैया मकै ” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, कार्तिक २१ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक रामशरण आले , रामशरण ढकाल र काब्य आचार्य को स्वरमा नयाँ गीत “ घैया मकै ” बजारमा सार्वजनिक भएको छ। यो गीतमा शब्द सर्जक तथा गायक शम्भु नेपाल को रहेको छ भने संगीत राम्जी थापा मगर को रहेको छ । यस गितलाई संगीत संयोजन विष्णु तामाङ्ग ले गरेका छन् । शिवपुरी म्युजिक को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको गीतमा मुकेश हुमागाई कोे छायांकन रहेको छ भने डेभिड सिलवाल ९रतिराम ०ले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका...