Tuesday, November 24
Shadow

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक २४
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो ।

गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्