Monday, May 4
Shadow

Author: Interview Nepal

नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, १४ मसिर । कपिलवस्तुकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने पार्टीका पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने पावेलले बताउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम हुने नेकपाले जनाएको छ । सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता समेत रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यापार संघको सभाहलमा शुक्र...
दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना

दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालका अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारको लागि प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना गर्ने निर्णय गर्नुभएको हो । यो निर्णयसँगै भैसेपाटी, इटहरी र बुटवलमा रहेको व्यावसायिक तथा सीप बिकास प्रतिष्ठान बिकास समितिमा परिणत भएका छन् । बिकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्र...
भूकम्प पीडितलाई छिटो भन्दा छिटो छानामुनि ल्याउन सरकार केन्द्रित छ : गृहमन्त्री श्रेष्ठ

भूकम्प पीडितलाई छिटो भन्दा छिटो छानामुनि ल्याउन सरकार केन्द्रित छ : गृहमन्त्री श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणको कामलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउनु भएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा गृहमन्त्री श्रेष्ठले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरुलाई छिटो भन्दा छिटो छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताउनुभयो । चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्पपीडित थप समस्यामा नपरुन भनेर जिल्ला सुरक्षा समिति मार्फत सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित नागरिकलाई सहायता पुर्याउन सरकारले तत्कालै तीन चरणको काम अघि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले उद्धार, राहत र आवास पुनःनिर्माणलाई प्राथमिकतामा राखेर अन्तरमन्त्रालय...
शान्ति पुनर्स्थापना गृह (PRC) द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

शान्ति पुनर्स्थापना गृह (PRC) द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, मंसिर १३ पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था मध्येको एक शान्ति पुनर्स्थापना गृह (prc) पनि हो। कपिलवस्तु जिल्लाको चन्द्रौटा बाट शान्ति पनर्स्थापना गृहका कपिलवस्तु संयोजक बसन्ती जिसी सहितको ३ जनाको टोलीले ७ जना चेलीहरु भारत हुदै तेस्रो मुलुक जाने सूचनाका आधारमा नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको छ। बुटवल बाट नेपालगन्ज हुदै भारत भइ ओमान तथा कुबेत जान लागेको शान्ति पनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराईले सूचना पाए सो सूचना उहाँ ले पीआरसी का कपिलवस्तु संयोजक बसन्ती जिसी लाई दिन साथ उद्धार गर्ने कार्य अगाडि बढाइयो। शान्ति पुनर्स्थापना गृह चन्द्रौटा आफिसको सहयोग लिई नेपा...
आमाको खुट्टा मुनि स्वर्ग छ  :- मौलाना मशहूद

आमाको खुट्टा मुनि स्वर्ग छ :- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र , कृष्णनगर, मंसिर ९   कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, आशिष सामाजिक सेवा नेपाल , नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरी द्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो। कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड...
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण

पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।  पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको  थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ।  टोलीमा पौडेलसहित माननिय गन्डकि प्रदेश सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए । गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम...
सरकारको ध्यान नागरिकमा भन्दा सत्ता लिप्सामा देखिन्छ – प्रदीप पौडेल

सरकारको ध्यान नागरिकमा भन्दा सत्ता लिप्सामा देखिन्छ – प्रदीप पौडेल

ब्यानर समाचार, ब्यानर समाचार 2
जाजरकोट । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई उपलब्ध हुनुपर्ने रकम प्राप्त हुन ढिलाइ भएको बताए । ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन’, पौडेलले भने, ‘यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ । एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ ।’ उनले जाजरकोटको अवस्था अत्यन्त...
प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी

प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । नेपाली कांग्रेसका नेता माननिय प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारीगरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र आज पनि काम भै रहेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गरीरहेका छन। टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेन्द्र शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इन्जिनियर दीपक बाबु कडेल , नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओ...
विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र , कृष्णनगर, कपिलवस्तु मंसिर ४ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थी संग अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले खुला विश्वविद्यालय संग समन्वय गर्दै आधुनिक शिक्षा र धार्मिक शिक्षा संग संगै लैजाने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गर्दै स्नातक तहका लागि खुला विश्वविद्यालय संग समन्वय गर्ने बताए। कार्यक्रममा बोल्दै खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइले मदरसामा कक्षा १२ (आलिम) पास गरिसकेका विद्यार्थीले खुला विश्वविद्यालयमा स्नातक त...
शैक्षिक गुणस्तर बढाउन बृहत छलफल

शैक्षिक गुणस्तर बढाउन बृहत छलफल

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र  कपिलवस्तु - कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा शैक्षिक गुणस्तर बढाउन बृहत छलफल गरिएको छ । शिक्षाको समस्यालाई पहिचान गरी कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ ? भन्ने बारेमा आगामी दिनमा अभियान सञ्चालन गर्ने लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिनुभयो । सोही वडाका वडा अध्यक्ष समेत रहेका चौधरीले गुणस्तरीय शिक्षाको लागि गणेशपुरमा अवस्थित लौटन राम द्रोपदी देवी माविमा स्वर्ण जयन्तीको अवसरमा महायज्ञ लगाउने तयारी गरिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले गुणस्तरीय शिक्षाको लागि शुक्रबार सरोकारवालाहरुबाट सल्लाह सुभावहरु संकलन गरिएको बताउनुभयो । उहाँले शिक्षालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न र शिक्षाको गुणस्तर बढाउन विद्यालयमा महायज्ञ लगाउने तयारीको लागि सरोकारवालासँग बृहत छलफल कार्यक्...