Monday, April 29
Shadow

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर सन्चालन हुदै


  • -इ
  • इ+

कृष्णनगर, माघ ७
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निम्न मिति समय र स्थानमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सिविर सन्चालन हुने हुँदा आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन हार्दिक अपिल गर्दछौं ।

कृष्णनगर नगरपालिका वडा नं १२ हृदयनगरमा रहेको राष्ट्रीय आधारभूत विद्यालय प्राङगणमा २०८० माघ ११ गते विहिवारका दिन १० बजे देखि ५ बजेसम्म रहने छ।
समन्वय जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कार्यालय कृष्णनगर रहेको छ।

हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी समेत हुने), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायतका चिकित्सकहरु रहने जानकारी गराइएको छ।

औषधि निशुल्क पाइनेछ साथै थप जानकारीको लागि
Dpo Kapilvastu 985-7051037, Apo Krishnanagar 9857055360,984-1705137 सम्पर्क गर्न अनुरोध गरिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares