Thursday, May 7
Shadow

Author: Interview Nepal

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)

आर्थिक, मनोरञ्जन, समाचार
काठमाण्डौँ, मंसिर २६ श्रीराज कलेक्सनको विज्ञापनमा सुबोध गौतम (एदुमे) र यादव देवकोटा (सरापे)ले यथार्तपरक अभिनय गरेका छन् । सबै आम दर्शकलाई हसाई रहने यी दुई हास्य कलाकारले उक्त अभिनयमा मार्मिकता प्रस्तुत गरेका छन । अभिनयमा सुबोध गौतम (एदुमे) एक शिक्षकको भुमिकामा छन् भने यादव देवकोटा (सरापे) अभिभावकको साथै एक व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । शिक्षक एदुमे एक दिन कक्षामा पुग्छन् र राष्ट्रियता सथै पोषाकको भुमिका र महत्व बारेमा विद्यार्थीलाई पाठ शिकाउन थाल्छन् । तर उनले लगाएको कोट च्यातिएको थियो । विद्यार्थीहरुले त्यसलाई लिएर सरलाई नै मजाक बनाई रहेका थिए । जब उनी कक्षाबाट निस्कनछन् र सिधै काठमाण्डौ स्थीत नरदेविमा रहेको श्रीराज कलेक्सन, सटिङ,सुटिङ एण्ड टेलरिङ सेन्टर पुगे । निरास हुदैँ श्रीराज कलेक्सन पुगेका शिक्षकको भेट भयो सरापे संग । ग्राहक आए पछि मख्ख परेका सरापे, जब शिक्षकले च्...
नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ, मंसिर २६ विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान  संचालनमा आउने भएको छ। नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो। जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन्। नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ। भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्र...
अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

अन्जु पन्तकाे गीतमा आफ्नै छोरीले गरिन अभिनय

मनोरञ्जन, साहित्य/कला
काठमाडौ, मंसिर २६ गायिका अन्जु पन्तले पहिलो पटक संगीत गरेको गीत ‘धेरै माया नदेऊ मलाई’ सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीतमा शब्द रचना सुरेश वाग्लेको छ । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो । साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।...
मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु मंसिर २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल थापा रहनु भयो । अतिथिमा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेकपा नगर कमिटी कृष्णनगर अध्यक्ष जावेद आलम खान, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां, कृष्णनगर नगरपालिका उप प्रमुख शब्नम खातुन, रहनु भयो । कार्यक्रममा स्वागत तथा शुभकामना लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय मंत्री बराल...
हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मौसम, समाचार
काठमाण्डौँ, मंसिर २६ काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । अन्तर्र...
मनकारी मेयर देबकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालीकालाई  दिए

मनकारी मेयर देबकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालीकालाई दिए

आर्थिक, मुख्य समाचार, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाडौं मंसिर २५ ढोरपाटन नगरपालिका बाग्लुङका मेयर देवकुमार नेपालीले ब्यक्तिगत खर्चमा एम्बुलेन्स किनेर नगरपालिकालाई हस्तान्तरण गर्ने भएका छन । मेयर नेपालीले आफू उमेदवार हुनेबेला जनतालाई गरेको बाचा मध्य यो अन्तिम बाचा भएको बताउनु भएको छ। पश्चिम् बाग्लुङमा एम्बुलेन्सको अभाव भए संगै आफुले जनतामुखी बनेर एम्बुलेन्स हस्तान्तरण गर्न लागेको बताउनुभएको हो । मेयर नेपालीले इन्टभ्यु नेपाल संग बोल्दै भन्नुभएको छ म नगरबासिको दुखको निमित्त जस्तोसुकै परिस्थितिको समेत सामना गर्न तयार छु , मैले यो भन्दा पहिलेपनी सुत्केरी , अशक्त र वृद्ध हरुको निमित्त पटकपटक ब्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत उद्वार गरेको जानकारी दिनुभएको छ। राजस्व छुट गरि ११ लाख ५७ हजार खर्चमा खरिद गरिएको एम्बुलेन्स नेपाल ल्याएर थप ब्यवस्थापन गर्दा करिव १२ लाख बराबर खर्च भएको र उक्त खर्च सबै मेयर नेपालीको ब्यक्तिगत...
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको माइतीघरमा शान्तिपूर्ण रुपमा ब्यानर लिएर बसेका न्यायका लागि मानव अधिकार संजालका अध्यक्ष इन्द्र प्रसाद अर्याललाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिवसको अवसरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका मानव अधिकारकर्मी माथी प्रहरीले दुर्व्यवहार पुर्वक पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन प्रहरीले गरेको अमानवीय व्यवहारले मानव अधिकार नै उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मिहरुले बिरोध जनाएका छन ।...
पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

पश्चिम बागलुङको निसि,भुजी तमानलाई लक्षित गरि एम्बुलेन्स खरिद

आर्थिक, समाचार, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाण्डौ प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाअध्यक्ष एवम् ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको छ । बागलुङ पश्चिम भेगमा एम्बुलेन्स नहुदा जनताले भोग्नु परेको सास्तीलाई मध्यनजर गर्दै एम्बुलेन्स किन्न पहल गरेको दोर्ण कुँवरले बताएका छन । ४० लाख मूल्य पर्ने एम्बुलेन्स लाई राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद गरिएको रेडियो ढोरपाटनको अध्यक्ष दोर्ण कुँवरले बताए । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वाताबरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने कुँवरले बताए । उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका ...
फेसबुक म्यासेन्जरमा समस्या

फेसबुक म्यासेन्जरमा समस्या

मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २५ सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो । म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । बिहिबार अपरान्हबाट अचानक उक्त समस्या आएको हो ।...
खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २५ कागति स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । खालि पेटमा कागति पानि खादा निम्न फाइदाहरु हुन्छन । १.  बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २.  कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३.  कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४.  शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५.  कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६.  कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ । ७.  बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पा...