Sunday, May 3
Shadow

Author: Interview Nepal

कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
  - अजय मिश्र  कृष्णनगर, कपिलवस्तु, माघ २९ कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरेको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा निजहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो । लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्याल...
प्रदेश सांसद अमन मास्के द्वारा लतारदो खेलको उद्घाटन

प्रदेश सांसद अमन मास्के द्वारा लतारदो खेलको उद्घाटन

ब्यानर समाचार 2, मुख्य समाचार
- सानुकाजि थापा काठमाडौ - काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा ७ फुटुङ माविको प्रागंणमा प्रथम बागमति प्रदेश स्तरीय ईन्टरनेशनल अल्टिम्याक्स कम्वाे लतार-दाे एमएमए क्लबकाे आयाेजनमा प्रथम बागमति प्रदेश स्तरीय लतारदाे प्रतियाेगिता २०८०सम्पन्न भयाे उक्त कार्यक्रमकाे उद्घाटन काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ६ ख का प्रदेश सांसद माननीय ई.अमन कुमार मास्केले गर्नुभयाे साे कार्यक्रममा समाजसेवी वसन्त कुमार वस्नेत, समाजसेवी जगन्नाथ राजबाहक समाजसेवी बबि कार्को राकेश मास्के लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रममा जगन्नाथ राजवाहक, वसन्त बस्नेत ,खेल प्रशिक्षक साम्देन ब्लाेन तामाङले शुभकामना मन्तव्य बागमति राख्नुभएको थियाे प्रदेशका ८ आठ जिल्लाका विभिन्न उमेर ३०वटा क्याटाेगरिका खेलाडीहरूकाे उपस्थित रहेकाे थयाे प्रतियाेगितामा भाग लिने तथा विजयि खेलाडिहरूलाइ पदक ,मेडल , ट्रफी , प्रमाणपत्र वितरण गरिएक...
माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, माघ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए। बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमंत्री भए पछि जनताको पक्षमा धेरै राम्रा काम हरू गरेको, भ्रष्टाचारि हरूलाई कार्वाहीको दायरामा लाएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए। कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी क...
साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँले साहित्यकार तथा कवि वैरागी काँइलाको लेखन यात्रा र व्यक्तित्व बारेमा विशेष परिचर्चा कार्यक्रम गर्ने भएको छ । माघ २७ गते शनिवार काठमाडौँको धुम्बराही हुने विशेष कार्यक्रम साहित्यकार तथा कवि वैरागी काँइलाकै उपस्थितिमा हुन लागेको नेपाली लेखक संघ काठमाडोँले बताएका छ । धुम्बराही मण्डिखाटारस्थित गेट कलेजको सभाहलमा शनिवार दिनको १ बजे हुन लागेको कार्यक्रममा साहित्यकार समालोक प्रा.डा. अभि सुवेदी तथा साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले स्रष्टा वैरागी काँइलाका बारे परिचर्चा गर्ने नेपाली लेखक संघ काठमाडौँद्वारा वितरित निमन्त्रणा पत्रमा  बताइएको छ ।...
कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीकाे निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो । विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनुभएका स्व बुढाथोकीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उहाँको निधनबाट कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको ...
राष्ट्र बैंक भन्छ सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

राष्ट्र बैंक भन्छ सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो । गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बच...
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, २३ माघ : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि ...
चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु ,माघ २१ जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु घर्ती मगरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । उक्त लागु औषध रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले चेकजाँच गर्ने क्रममा महिलालाई ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट पक्राउ गरिएको छ । प्रहरी टोलिले शंका लागेपछि भारत तर्फ जाँदै गरेकी महिलाले बोकेको झोला चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर राखेको (९ नौ) पोका चरेस बरामद गरिएको थियो । घटना बारे थप अनुसन्धान इलाका ...
टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर

टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - श्री कृष्ण बरुणेश्वर महादेव मन्दिर टोखा नगरपालिका वडा नम्बर - १, मन्दिर परिसर निर्माणका लागि आयोजनामा कार्यान्वयन गर्न सहमती पत्र (M.O.U.) मा टोखा नगरपालिका नगर प्रमुख श्री प्रकाश अधिकारी र तारकेश्वर नगरपालिका का नगर प्रमुख श्री कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर कार्यक्रममा टोखा नगरपालिका का नगर उप- प्रमुख श्री मुरारी तामाङ, तारकेश्वर नगरपालिका का नगर उप प्रमुख श्री सृजना बुर्लाकोटी, टोखा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि सी (बागचन्द), टोखा न.पा.- १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने तथा तारकेश्वर नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधिहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधि ज्यूहरु, राष्ट्रिय सेवक कर्मचारीहरु, वौंडेश्वर संरक्षण समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी , उपाध्यक्ष किशोर अधिकारी लगाएतका पदाधिकारी सदस्यहरु , महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका...
रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने

रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने

ब्यानर समाचार 2, मुख्य समाचार
नुवाकोट- रास्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे अध्यक्षमा दिपेस न्याैपाने चयन भएका छन । ककनी गाउपालिकाको रानिपौवामा भएको दोस्रो जिल्ला भेलाले न्याैपानेको नेतृत्वमा कार्यसमिती चयन गरेको हो । एनफपिजे नुवाकोटका कार्यवाहक अध्यक्ष हरिराम भेटवालको सभापतित्वमा भएको दोस्रो जिल्ला भेलाको प्रमुख अतिथि ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङ, विशेष अतिथि एनफपिजे केन्द्रिय अध्यक्ष प्रदिप राज वन्त, वागमती प्रदेश अध्यक्ष नारायण सिलवाल, वागमती प्रदेश उपाध्यक्ष राजेन्द्र गजुरेल लगायतका फोटो पत्रकारहरुको उपस्थिती रहेको थियोे । भेलाले उपाध्यक्षमा हरिराम भेटवाल, सचीवमा संजय मुडभरी, काेषाध्यक्षमा रमित बलामी, सदस्यमा किसोर वलि लाई चयन गरेको छ भने अन्य २ सदस्य कार्यसमितिले चयन गर्ने छ ।...