Sunday, May 3
Shadow

Author: Interview Nepal

वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोग...
आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, कपिलवस्तु, फागुन २१ मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।यसै सन्दर्भमा सस्थाले बिगत २ बर्षमा गरेका सम्पुर्ण गतिविधिहरुको परियोजना समिक्षा गरेको छ ।उक्त कार्यक्रम नगरपालिकाको सभाहल मा राखिएको थियो। कार्यक्रम आफन्त नेपाल केन्द्रीय कार्यलय बाट आउनु भएको स्वस्तिक अर्याल को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर रजत प्रताप शाह ज्युको रहेको थियो । कार्यक्रमा बिशिस्ट अतिथि उपमेयर आरती देवी चौधरी ,ससस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरि...
भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र कपिलवस्तु, फागुन २० कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ । यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।...
Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिका वडा न ८ मा रहेकाे prime kids academy montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माईला प्रदिवकुमार राई ,तारकेश्वर नगरपालिका वडा ८ आठका वडा अध्यक्ष स्यामकृष्णा सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे कार्यक्रममा अभिभावकहरूकाे तर्फबाट बलराम पुडासैनी,academy का principal रमेश श्रेष्ठ, बिशेश अतिथि प्रदिप कुमार राई व्याकुल माईल , तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल मन्तव्य राख्नु भएको थयाे । मन्तव्यमा अभिभावक बलराम पुडासैनीले तारकेश्वर भित्र धेरै बिद्यालयहरू छन् तै पनि गुणस्तरीय शिक्षा ,शिकाई विधिकाे फरकपनले गर्दा मैले आफ्नाे बाबू नानिहरू यश बिद्यालयमा राखेकाे कुरा बताउनु भ...
कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, १६ फागुन । कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे । बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् । यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।...
२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, फाल्गुन १४ कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई  २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो । खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो । निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाध...
कुञ्चिप्वाकल माविले मनायाे ६१औं  जयन्ती

कुञ्चिप्वाकल माविले मनायाे ६१औं जयन्ती

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित कुञ्चिप्वाकल माविले आफ्नाे ६१औं  जयन्ती समाराेह भव्य रुपमा सम्पन्न गरेकाे छ । शिक्षक रघुनाथ तिमल्सिनाले सञ्चालन गर्नु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नगरप्रमुख कृष्णहरि महर्जन, विद्यालय व्यावस्थापन समितिकाे अध्यक्ष एवं वडाध्यक्ष विदुर सापकाेटाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नगरका १५ भन्दा बढि सामुदायिक विद्यालयका प्रअहरुकाे उपस्थिति थियाे । उक्त कार्यक्रममा स्कुलका विद्यार्थीले सुविधा सम्पन्न स्कुलको भन्दा राम्रो प्रस्तुति गरेका थिए । भाइबहिनिहरुले गित, नाटक, नृत्य आदि वेजाेड प्रस्तुत गरेका थिए । नगर शिक्षा अधिकारि पदम बहादुर खत्रीले शुभकामना मनतव्य राख्दै विद्यालयले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । आगामी वर्ष विद्यालय बस उपलब्ध गराउने कुरा नगर प्रमुखले बताउनु भयाे । वडाध्यक्ष विदुर सापकाेटाले अन्तमा सबैलाई धन्यवाद ...

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, फाल्गुन ११ हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ। सोही सन्दर्भमा आज नेपालको कपिलवस्तु जिल्लाको कृष्णनगरमा बैठक बसेको थियो। कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए। प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली रहेका थिए। कार्यक्रममा बोल्दै मौलाना मशहूदले नेपाल सरकारले मोलवी (कक्षा १०) आलिम (कक्षा १२) सम्मको समकक्षता दिएको। नेपालको बार्डर संग जुडेको भारतको मदरसा (विद्यालय) हरूमा परीक्षा केन्द्र बनाएको तथा नेपालका विद्यार्थी हरू परीक्षा दिन गएको बताउदै उत्तर प्रदेश सरकार, यूपी मदरसा बोर्डका चेयरमैन इफतखार अहमद खान, निर्देशक डा. प्रियंका अवस्थी, उप निर्देशक विजय प्रताप यादव, आल्पसंख...
कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् । उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे । ‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने । नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साह...
अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा

अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । राजनीतिक नेता तथा अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य , बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहाकार समेत रहेका ढकालको यो सातौं कृति हो ।  नन्स्टप मिडिया भक्तपुरले प्रकाशनले बजारमा ल्याएको पुस्तक १०२ पृष्ठको छ । पुस्तकमा समाजवादको निमार्ण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका ८ शीर्षकहरु समेटिएका छन् । ‘असल मौकाको सदुपयोग गर्न चुकेर उबडखाबड बाटो हिँडेर यहाँसम्म आईपुगेको नेकपा माओवादी केन्द्रले अबका दिनमा सैद्धान्तिक रुपमा कसरी अगाडि बढ्नुपर्छ भनेर सैद्धान्तिक तथा वैचारिक हिसाबले चिन्ता लिने व्यक्तिका रुपमा कामरेड डीपी ढकाल माओवादी केन्द्रको बचाउमा यो पुस्तिका लि...