Sunday, August 16
Shadow

Author: Interview Nepal

दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

दिपक ढकालको “बाटो छ भिरलो पछ्यौरी २” बोलको गित डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १७ चर्चित गायक रेशम थापा,दिपक ढकाल,रामहरि भण्डारी,सानु के सी,लक्ष्मी दर्नाल र जिवना हुमागाई को नयाँ लोकदोहोरी गीत “बाटो छ भिरलो पछ्यौरी २” डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक ढकालको प्रस्तुति रहेको गीतमा काठँ क्षेत्रको चर्चित गायक सानु के सीको शब्द ,संगीत दिपक ढकालको रहेको छ भने यो दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा रुपेश पुडासैनी,आभास पुडासैनी र रिया पन्त को दमदार अभिनय देख्न सकिन्छ । “बाटो छ भिरलो पछ्यौरी २” गीतको भिडियोलाई दिपक ढकाल को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbclid=IwAR1cCZmLh7vODXCKLwoVlMAYKaVoj6MwdIBfT0M5jgiUu6HqNXAV5in4ido&v=jjupZtG2tzM&feat...
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रणबाहिर

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्‍गलमा आगो बलिरहेको छ। मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्। “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,” नासो गाउँपालिका-८ ताचैका वडाध्यक्ष हुपजङ्‍ग गुरुङले भने। चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो। यहाँ जम्मा ६३ घरधुरी छन्। तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्‍ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए। तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनलेको भनाइ छ। उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्‍निरेखा बनाउन सफल भएको बताउँदै भने, “पाइपको व्यवस्था ग...
प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् । सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उन को भनाई छ । उनका अनुसार पूर्वबाट आउने नेता कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउनेलाई चौबीसकोठी र उत्त...
आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते हुनुभएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए । हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी ...
केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

अपराध, दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १७ रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । त्यहाँ लैजादाँ मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लाग...
दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , माघ १७ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ । आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो । निर्वाचनसम्बन्धी काम अघि नबढाए तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नसक्ने भन्दै आयोगले छलफल प्रक्रियाका लागि छलफल सुरु गरेको जनाएको छ । आयोगले निर्वाचनको आचार संहिता तयार पारिसकेको र अर्थमन्त्रालयसँग निर्वाचनका लागि बजेट माग्ने तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम पनि सँगैसँगै अघि बढाएको आयोगले जानकारी दिएको छ । यता गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल सम...
प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ १७ । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।...
आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, अन्य ठाउँमा कस्तो ?

आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, अन्य ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ १७ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरु...
शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, माघ १७ । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिना मात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषदमा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चिन्ता र चासो जोडिएको यो विषयमा मन्त्रीले न निर्णय लिन सकेका छन्, न कुनै सकारात्मक पहल गरेका छन् । लकडाउनले क्षति पुगेको शैक्षिक कार्यक्रमहरुलाई कसरी जोगाउने र टुंगोमा पुर्याउने भन्नेमा मन्त्रीले अहिलेसम्म कुनै योजना अघि सारेका छैनन् । एसईई संघ, प्रदेश, स्थानीय तह वा विद्यालय कसले सञ्चालन गर्ने विषय पनि टुंगो नलाग्दा आमविद्यार्थी र अभिभावक अनिश्चयमा छन् । मन्त्री क्षेष्ठले महत...
मानवसेवा आश्रमको राष्ट्रिय उद्धार मेची महाकाली यात्रा समापन (फोटो फिचर)

मानवसेवा आश्रमको राष्ट्रिय उद्धार मेची महाकाली यात्रा समापन (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, समाचार, समाज
काठमाण्डौँ, माघ १७  शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानवसेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगतको मेची महाकाली यात्राको समापन समारोह