Sunday, April 28
Shadow

एसुसले नयाँ स्मार्टफोन ‘जेनफोन १०’ सार्वजनिक गर्ने तयारी


  • -इ
  • इ+

काठमाडौं,असार ९ । गेमिङको दुनियाँमा निकै नाम कमाएको कम्पनी एसुस (asus) ले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बजारमा ‘जेनफोन १०’ (Zenfone 10) नामको फोन ल्याउन लागेको हो ।

१२० हर्ज रिफ्रेस रेट सहितको ५.९ इन्चको एमोलेड डिस्प्लेमा उपलब्ध हुने फोन जुन २९ मा सार्वजनिक हुने चर्चा छ । हालसम्म सार्वजनिक भएका फ्ल्यागशिप फोनमध्ये यो सबैभन्दा सानो साइजको फोन हुनेछ ।

यसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । त्यस्तै ८ जीबी र १६ जीबी र्‍यामसहित क्रमश: २५६ जीबी र ५१२ स्टोरेज रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares