Thursday, April 23
Shadow

Month: January 2023

यति एयरलायन्सको शव आफन्तलाई जिम्मा लगाइँदै

यति एयरलायन्सको शव आफन्तलाई जिम्मा लगाइँदै

दुर्घटना, ब्यानर समाचार, ब्यानर समाचार 2
पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
मन दास हुनसक्दैन – भुमिनन्द देवकोटा

मन दास हुनसक्दैन – भुमिनन्द देवकोटा

शिक्षा, साहित्य/कला
भुमिनन्द देवकोटा मन मन स्मरण हो सन्देह, ख़्याल र साँचों हो अनि स्मृति, विस्मृति अनुभव र अपेक्षा हो यो जब मजबुत छ अस्तित्व नै यसभित्र छ सुख, ख़ुशीको किल्ला छ नपुग्ने कुनै लोक छैन नपुग्ने कुनै भोक छैन जब यो भत्कन्छ आफैं नअटाउने साँगुरो खोंच बन्छ त्यहाँ केहि पाइदैन पाइन्छ त अभाव । आँसु छ, रौद्ररूप छ शरीर भारी छ जगतले थिचेझैं सबैदेखि टाढा टाढा बस्ने रहर छ बाटो धूमिल छ हिढ्ने रहर मरेको छ शब्दहरू भित्रै नज़रबन्द छ छ त केवल बिगतको यादहरू जो दुख्ने गर्छ र हरपल चपाइरहेछन् बक्यौता ज़िन्दगी मरेको भूत पनि यति बलिष्ठ ! मन भत्केपछि म सोच्छु फेरि ज़िन्दगी बाँच्नुमा फेर्छु बिगत सिक्ने बिषयमा अनि आँत अलि पलाउँछ बिस्तारै मन स्मरण हो जिन्दगी त आज हो हिजो फर्कदैन, भविष्य त आजैले बनाउने पो हो मन दास हुनसक्तैन हिजोको मन आज मालिक हो मालिक बनाउन म कट्टिबद्द छु ! मन स्...
प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
जापनी राजदूत द्वारा Panasonic life solutions india को सोरुम उद्घाटन

जापनी राजदूत द्वारा Panasonic life solutions india को सोरुम उद्घाटन

आर्थिक, समाचार
  RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए ।                                                                                    प्रेस विज्ञप्ति नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम स्थापना काठमाडौं ,२७ पुस पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रु क्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ ...
नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

नेपालमै पहिलो पटक Panasonic life solutions india को सोरुम संचालनमा

आर्थिक, समाचार, सुचना प्रविधि
RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए । 
एकीकरण मार्ग पदयात्री लाई तारकेश्वर ३,४,५ का वडा अध्यक्षले गरे स्वागत र सम्मान

एकीकरण मार्ग पदयात्री लाई तारकेश्वर ३,४,५ का वडा अध्यक्षले गरे स्वागत र सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तिको अवसरमा नेपाली सेनाले गोर्खा देखी काठमाडौ पृथ्वीनारायण शाहले एकीकरणको क्रममा प्रयोग गरेको  पदमार्ग लाई स्मरण गर्दै गरेको " एकीकरण मार्ग पदयात्रा कार्यक्रम को स्वागत तारकेश्वर ३,४,५ का वडा अध्यक्ष क्रमशः परशुराम अर्याल , नरेन्द्रदास र शम्भु फुयालले पञ्चकन्या , पञ्चेबाजा , धिमेबाजा खादा माला ले जितपुरको पाचमाने भञ्ज्याङ् , तिनपिप्ले चोकमा गोलढुङ्गाको भ्युटावर , बसाहचौरको पृथ्वीनारायण माबिमा र गुह्येश्वरिमा स्वागत र सम्मान गरेका थिए । पृथ्वीनारायण माबी ले मन्तव्य सहितको भब्य स्वागत गरेको थियो जस्को अध्यक्षता वडा अध्यक्ष शम्भु फुयाल ले गर्नुभएको थियो । त्यस अवसरमा स्थानीय जनताको पनि भब्य उपस्थितले स्वागत गरेका थिए । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।