Thursday, April 18
Shadow

जापनी राजदूत द्वारा Panasonic life solutions india को सोरुम उद्घाटन


  • -इ
  • इ+

 

RUKMANI GROUP ले सार्क क्षेत्रमा सन २०२३ भित्र ३१ वटा सोरुम बनाउने लक्ष्य सहित टेकुस्थित प्रकाश फार्मेसीमा जापानी राजदूतले Panasonic life solutions india को सोरुमको पानसमा बत्ति बालेर उद्घाटन गरे । ग्राहकले Panasonic life solutions india को उत्पादनका सबै सामग्री हरु स्तरीय र भरपर्दो तरिकाले ग्राहकको सेवामा  समर्पित हुने पनि जानकारी दिए ।                                                                                    प्रेस विज्ञप्ति
नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम स्थापना
काठमाडौं

,२७ पुस

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि
आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम
स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रु
क्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ
शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ
सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क
क्षेत्रमा ३१ शोरुम संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(
इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो ।

इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट
इलेक्ट्रोनिक्स, पावर, हाउसिब

, इनर्जी र होम अटोमेसन सोलुसनमा
पनि काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरु
मले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन,
वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने
प्रविधि, रिभोल्भिब सुज ¥याकलगायतका हाउजिब सोलुसनको सेवा प्रदान
गर्ने कम्पनीले जनाएको छ । हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति
उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि
प्रविधिप्रति उपभोक्ताको वढ्दो आकर्षणलाई मध्यनजर गर्दै
सोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छद्ध । कम्पनीले
प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान
प्रदान गर्ने लक्ष्य लिएको छ । पानासोनिक लाइफ सोलुसन्सको
विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी,
आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत
सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका
रूपमा काम गर्ने कम्पनीको दाबी छ ।

पानासोनिक लाइफ सोलुसन्स इण्डियाको साझेदार नेपालस्थित रु
क्मणी इन्टरनेशनलका आदित्य बुधियाले भन्नुभयो।।।रु
क्मिणी इन्टरनेशनल पानासोनिक लाइफ सोलुसन्स इण्डियाको
नयाँ साझेदारीबाट निकै उत्साहित छ । प्यानासोनिक लक्जरी
किचेन्स एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो
डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको
माग पूरा गर्नेछ । हामी यसका ब्रान्डका लागि ठूलो अपेक्षासाथ
आएका छौं ।’
पानासोसिनक लाइफ सोलुसन्स प्रालि इण्डियाका बारेमा ः
पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालि विगतमा एंकर
इलेक्ट्रीकल्स प्रालिका रुपमा रहेको थियो । पानासोनिक होल्डिब
कर्पोरेसन जापानको पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।
भारतभरी उपस्थिति रहेको यो विद्युतीय निर्माण सामग्री उत्पादन र
समाधानका लागि एक विश्वसनीय ब्रान्ड हो, जसले वायरिब उपकरणहरू
स्वीच, केबुल, सकेट र सोसँग सम्वन्धि आवश्यक उपकरण, स्वीच गियर,
कन्टक्ट पाइप र बक्स, सोलार प्रविधि, इन्भर्टरलगायत उत्पादन
गर्छ । आवासीय र व्यावसायिक प्रकाश, एलओटी एण्ड होम अटोमेसन,
फ्यान, वाटर हिटर, इभी इन्फ्रास्ट्रक्चर÷चार्जर, मोड्युलर
किचन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटीएस) र लुगा
सुकाउने प्रविधि उत्पादन गर्छ ।
भारतमा कम्पनीको बैंगलोरमा अनुसन्धान र विकास केन्द्रसहित
२७ वटा शहरमा २९ कार्यालय रहेका छन् भने १० हजारभन्दा
बढीलाई रोजगारी दिएको छ । जसमा भारतमा सातवटा अत्याधुनिक
उत्पादन इकाइहरु छन् र गुणस्तरीय अत्याधुनिक विद्युतीय
उत्पादन उत्पादन गर्छ । विद्युतीय निर्माण सामग्रीमा उत्कृष्ट
ब्रान्डमध्ये एकका रूपमा मान्यताप्राप्त पानासोनिक लाइफ
सोलुसन्स इण्डियाले विद्युतीय, नवीकरणीय र आवासीय समाधानमा
व्यावसायिक, औद्योगिक र घरेलु समाधानमा आफूलाई अग्रणी

संस्थाका रुपमा पहिचान बनाउन सफल भएको छ । पानासोनिकको
मोड्युलर किचेन व्यवसाय १९६३ मा जापान मा सुरु भएको थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares