Wednesday, April 24
Shadow

एकीकरण मार्ग पदयात्री लाई तारकेश्वर ३,४,५ का वडा अध्यक्षले गरे स्वागत र सम्मान


  • -इ
  • इ+

पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तिको अवसरमा नेपाली सेनाले गोर्खा देखी काठमाडौ पृथ्वीनारायण शाहले एकीकरणको क्रममा प्रयोग गरेको  पदमार्ग लाई स्मरण गर्दै गरेको ” एकीकरण मार्ग पदयात्रा कार्यक्रम को स्वागत तारकेश्वर ३,४,५ का वडा अध्यक्ष क्रमशः परशुराम अर्याल , नरेन्द्रदास र शम्भु फुयालले पञ्चकन्या , पञ्चेबाजा , धिमेबाजा खादा माला ले जितपुरको पाचमाने भञ्ज्याङ् , तिनपिप्ले चोकमा गोलढुङ्गाको भ्युटावर , बसाहचौरको पृथ्वीनारायण माबिमा र गुह्येश्वरिमा स्वागत र सम्मान गरेका थिए । पृथ्वीनारायण माबी ले मन्तव्य सहितको भब्य स्वागत गरेको थियो जस्को अध्यक्षता वडा अध्यक्ष शम्भु फुयाल ले गर्नुभएको थियो । त्यस अवसरमा स्थानीय जनताको पनि भब्य उपस्थितले स्वागत गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares