कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल
काठमाडौं । आज १३ असार बुधबार, २८ जुन २०२३ । असार शुक्ल दशमी,
आज सूर्योदय बिहान ५ : १० मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ ।
यस्तो छ आजको तपाईको राशिफल -
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : सौन्दर्यतामा ...







