Friday, May 3
Shadow

राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी, काठमाडौं, असार ११ । चर्चित वाइबा,मनिशा खड्का र नबराज गौतमको नयाँ लोकदोहोरी गीत “फूल फुलेर मन्द” सार्वजनिक भएको छ ।

गायिका खड्काको प्रस्तुति रहेको गीतमा राजेश ढकालको शब्द , थेगो अनिश सत्शंकरको रहेको छ भने राम स्याङ्तानको संगीत रहेको छ । “फूल फुलेर मन्द” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुनको छ, एरेन्ज बिष्णु तामाङको रहेको यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सन्तोष तिमिल्सिना ले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा प्रकाश तामाङ राज,सन्तोषी थापा,मुना भुर्तेल र दिपेश ढकाल लगायत अन्यको अभिनय रहेको छ ।
फूल फुलेर मन्द” गीतको भिडियोलाई राम स्याङ्तान अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares