Monday, April 29
Shadow

बेलकोटगढी नगरपालिकाको बजेट ८० करोड १४ लाख रुपैयाँ


  • -इ
  • इ+

११ असार, नुवाकोट (बाघखोर) । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र सोही आधारमा ल्याएको बजेट कार्यान्वयनको लागि नवौं  नगरसभा बाट पारित भएको छ ।

नगरपालिकाको केन्द्र बाघखोरमा (आइतबार) भएको आयोजित नवौं नगरसभाको खुला समारोहमा नगर प्रमुख जगत बहादुर गुरुङले पेश गरेको निति तथा कार्यक्रमको आधारमा बन्द सत्रमा नगर उप प्रमुख शिव प्रसाद दाहालले पेश गरेको आगामी आ.व को लागि ८० करोड १४ लाख रुपैयाँको बजेट सभा सदस्यहरुबाट पारित भएको हो ।  नगरपालिका उप-प्रमुख दाहालले नवौं नगरसभामा ८० करोड १४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

बजेटमाथि छलफल र पारित गर्दै नगरसभाको नवौं अधिवेशन सकिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares