Thursday, May 21
Shadow

ब्यानर समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाज
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति – मोहन लामा रुम्बा

गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति – मोहन लामा रुम्बा

ब्यानर समाचार, ब्यानर समाचार 2
गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति !! _______________________________             केही दिन अगाडि मित्र शंकर जी ले सम्यक दान महोत्सव बारेमा छलफलको लागि पाटनमा बोलाउनु भयो। गएँ, छलफलको विषयवस्तु थियो नेवारी बौद्ध परम्परा अनुसार काठमाडौमा प्रत्येक १२ वर्षमा हुने "सम्यक महादान महोत्सव" गणतन्त्र आएपछि आयोजना हुन नसकेकोले अब यो परम्परा लुप्त भएर जाने भएकोले यसलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर प्रबुद्ध बर्गहरुलाई जुटाएर सरसल्लाह गर्दै हुनुहुँदोरहेछ। परम्परागत रूपमा सम्यक दान महोत्सवमा प्रमुख अतिथि गद्दीधारी राजाको आवश्यकता पर्दछ। त्यसैले सम्यक दान महोत्सव आयोजना गर्ने बारेमा उक्त छलफलमा धेरै थरीका बिचार आयो, कसैले गद्दीधारी नभए पनि राजा त राजै हो नी भारतमा त अहिलेसम्म राजवंशकै उत्तराधिकारीलाई राखेर साँस्कृतिक पर्व आयोजना गर्छन् भन्ने आयो कसैले होइन राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति बाट...
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदा...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित,  पाए १६७ सांसदको मत

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित, पाए १६७ सांसदको मत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त...

 मधेशले यसको प्रतिकार गर्नेछ ,मधेसी र थारुलाई पाखा लगाइयो : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा , लोसपा , जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटरमा  उल्लेख  छ । सुरुदेखि सरकार गठनमा ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।  
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापनाकालदेखि नै सुस्ताएर बसेको आरोप खेप्दै आएको छ । राज्य दोहोन गरी सरकारी राजश्व र कर छली गरी अकुत सम्पत्ति आर्जन गर्नेहरुविरुद्ध अनुसन्धान गरी कावाहीको दायरामा ल्याउनुपर्ने निकाय सुस्ताएर बसेकै कारण मुलुकमा भने आर्थिक संकट गहिरिदै गएको छ । सम्पत्ति शुद्धीकरण निवारण गर्न तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीमुक्त समाज निर्माणका लागि विभागले प्रभावकारी कुरै छाडौं सामान्य भूमिका पनि निर्वाह गर्न सकिरहेको छैन । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सम्बद्ध कसुरको रोकथामका लागि आवश्यक कानूनी, संरचनागत, प्रक्रियागत र कार्यान्वयगत व्यवस्था गर्ने जिम्मा पनि विभागकै काँधमा रहेको छ । यसैगरी, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप राज्यको कानूनी, वित्तीय तथा...
सभामुख चयन प्रक्रियामा पनि उपस्थित होलान त फौजदारी अभियोग लागेका सांसद

सभामुख चयन प्रक्रियामा पनि उपस्थित होलान त फौजदारी अभियोग लागेका सांसद

ब्यानर समाचार, ब्यानर समाचार 2
नेपालको कानुनमा फौजदारी अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन भएका व्यक्ति कुनै पनि तहको जनप्रतिनिधि हुन नपाउने व्यवस्था छ । निर्वाचनसम्बन्धी ऐनले अदालतमा मुद्धा विचाराधीन भएका व्यक्तिलाई उम्मेदवार हुन रोक नलगाए पनि अदालतले दोषी ठहर गरेको अवस्थामा त्यस्ता निर्वाचित जनप्रतिनिधिको पद स्वत: निलम्बनमा पर्छ । ऐनको दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था छ । जहाँ भ्रष्टाचार,जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार,लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी,सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग,अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेदवारका लागि योग्य नहुने प्रष्ट उल्लेख छ । कानुनमा यस्तो प्रष्ट व्यवस्था हुँदाहुँदै पन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् । यस्तै राप्रपाबा...