Friday, March 29
Shadow

समाज

पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

पत्रकार महासङ्घ दोस्रो चरणको आन्दोलनमा : मिडिया सञ्चालकको घर घेराउदेखि तालाबन्दीसम्म

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ४ नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो । यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पनि माग गरेको छ । महासङ्घमा भएको पत्रकारिता सम्बद्ध सङ्गठनका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको समस्यालाई वार्ता र संवादबाट समाधन नभएका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । छलफलका क्रममा सङ्गठनका प्रतिनिधिहरूले सम्बद्ध सञ्चार गृहका सञ्चालकको घर घ...
दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

अचम्मका कुरा, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।...
मोटरसाइकलको ठक्करले बालकको मृत्युपछि आफन्तद्धारा सुर्खेतमा सडक अवरुद्ध

मोटरसाइकलको ठक्करले बालकको मृत्युपछि आफन्तद्धारा सुर्खेतमा सडक अवरुद्ध

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, कार्तिक ३ मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन्। वीरेन्द्रनगर उपत्यकाभित्रको मुख्य सडकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका हुन्। वीरेन्द्रनगर-१ मा मंगलबार बेलुका साढे मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ती बालकको मंगलबार नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। बुधबार बिहानदेखि नै आफन्तले टायर बालेर सडक अवरुद्ध गरेको उनले बताए। बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको भने अझसम्म पनि पहिचान हुन सकेको छैन। चालकको हुलिया पत्ता लागे पनि मोटरसाइकल नम्बर पत्ता नलागेको डिएसपी घर्तीले बताए। मोटरसाइकल र चालक दुबैको खोजी भइरहेको उनले बताए।...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २ कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउँछन् । प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ...
कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

कोरोना कहरमा तिहार, व्यापारीक क्षेत्रमा देखियो यस्तो रौनक (फोटो फिचर)

जिवनसैली, ब्यानर समाचार, ब्लोअप, समाज
काठमाण्डौँ, कार्तिक् २९ दीपावली अर्थात तिहारको रौनक छाय संगै व्यापारीक चहलपहल पनि बढ्न थालेको छ । शुक्रवार काठमाण्डौँको व्यस्त व्यापारीक क्षेत्र असनमा तिहारको लागि आवश्यक पर्ने सामाग्री खरिदको लाई ग्राहकको बाक्लो उपस्थीति देख्न सकिन्छ । हेर्नुहोस् यो तस्वीरमा  : तस्वीर : किरण केसि ...
आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

आशैआशमा बित्यो सिसडोलवासीको १६ वर्ष, गाउँमै उच्च शिक्षाको आश देखेका विद्यार्थीलाई फोहोरको र्दुगन्ध उपहार

जिवनसैली, ब्यानर समाचार, राजनिती, समाज, स्थानिय तह, स्वास्थ्य
दिपेश न्यौपाने/काठमाण्डौँ, कार्तिक २८ नेपाल सरकारले २०६२ जेष्ठ २२ गतेका दिन देखि त्यहाँका जनतालाई विकास निमार्णको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ । काठमाडौं उपत्यकाबाट १५ किलोमिटर भित्र रहेको सिसडोल फोहोर व्यवस्थापन सँगै विकासको आशामा लड्डु सँग साटीएको थियोे । नेपाल सरकारले यसै मंसिर अन्तिमसम्म नयाँ साइड बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने गरि तयारी गर्न आग्रह गरेको छ। विगत १६ बर्ष देखि ककनी गा पा वडा नं १,२ र ३ साथै धुनिबेसी नगरपालिका वडा नं २ र ३ मा पनि फोहोर प्रत्येक्ष असर परिरहेको त्यहाँका स्थानीयवासीले बताएका छन्। विकास बाट ओझेलमा परेको दक्षिणि ककनी गाउँपालिकामा फोहोर विसर्जन सगै विकासको गति लिने आशावादी बनेका जनता हाल सम्म पनि निराशाजनक अवस्थामा छन् । १६ बर्ष पहिले त्यहाँका बुद्धिजीवी, समाजसेवी, शिक्षक ,बिद्यार्थी लगायतको ताली सहितको उपस्थितिमा फोहोर विसर्जन गरिएको थियो ...
ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ककनीवासीको तुईयो फोहोरसंग साटिएको सपना

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २७ विगत १६ बर्षदेखि नुवाकोट ककनीको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुदैँ आएको छ । तर त्यहि फोहोर संग साटिएको स्थानियको सपना भने तुहिएको छ । सरकारले उक्त फोहोर नुवाकोट र धादिङको सिमाना बन्चेरे डाँडामा व्यवस्थापनको तयारी गरिरहेको छ । सरकारको उक्त निर्णय संगै सिसडोलवासिसंग भएका सम्झौँता कार्यान्वयन समेत गर्न सकेको छैन् । सोहि कारण स्थानिय युवाहरु सरकारले देखाएको आशवासन सहितको सम्झौँता कार्यान्वयन गर्नु पर्ने माग राखि रहेका छन् । नेपाल सरकारले ककनी वडा नं १,२,३ र धुनेबेसी नगरपालिका वडा नं २,३ मा स्वास्थ्य ,शिक्षा र यातायातको बिकासको आशा देखाएर सिसडोलमा फोहोर विसर्जन गरेको छ। तर त्यहाँका जनता भने विगत १५ बर्ष देखि जनतालाई देखाइएको सपना पूरा नभए सम्म नयाँ ल्याण्डफिड साइट बन्चरे डाडाँमा फोहोर विसर्जन गर्न नदिने भनिरहेका छन् ।...
श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

श्वेता खड्काले गरिन अल्टिमोडलमा लगानी

आर्थिक, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ अभिनेत्री, सामाजिक कार्यकर्ता र उद्यमी श्वेता खड्काले अल्टिमोडलमा महत्वपूर्ण लगानी गरेका छन र बोर्डमा अध्यक्षको रूपमा प्रवेश गर्दछन्। अल्टिमोडलले यसको सञ्चालन 2017 देखि सुरू गरेको हो र नेपालमा एक विश्वस्त अनलाइन साइटहरूको रूपमा देखा पर्दैछ। श्वेता खड्काले बिभिन्न क्षेत्रहरूमा बिभिन्न व्यवसायहरू सञ्चालन गर्छिन् र केही बर्षदेखि भएको विकास देखी इकमर्स बजारमा रुचि राखे। उनले कम्पनीमा करिब 300% बृद्धि देखी र नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरे। अल्टिमोडल युवा उद्यमीले कलेज पछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा विक्रेताहरूले छोडेको अन्तर पूरा गर्न लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा, केही हजार रूपैयाँबाट सुरू गरे र आफैंले वेबसाइट सिर्जना गरे किनकि उनीहरू आफैं सफ्टवेयर डेभलपर थिए। Ethnic ...
धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २५ छोरी–चेलीमाथि बलात्कार र हैरानीका घटनामा वृद्धि हुन थालेपछि धनगढीमा आत्मरक्षा तालिम दिन थालिएको छ । यसका लागि ‘प्रहार’ महिला विरुद्धको अभियान सुरु गरिएको छ । राष्ट्रिय गोजुरियो कराते–दो संघको प्राविधिक सहयोग तथा समन्वयमा ६ दिनदेखि ३० जना युवतीहरूलाई आत्मरक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम सात दिनसम्म चल्नेछ । तालिम पाएकाहरूलाई आत्मरक्षा तालिमको प्रशिक्षक बन्ने छन् । आत्मरक्षा तालिमको प्रशिक्षण राष्ट्रिय गोजुरियो कराँते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले गरेका छन् । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलामाथि हुने बलात्कार र जबरजस्तीका घटना न्यून गर्न तालिमको आवश्यकता भएको बताइन् । तालिमबाट सिकेका सीपलाई गुणात्मक रूपमा छोरीचेलीसम्म पुर्‍याउनु होला उप–प्रमुख भट्टले भनिन्, ‘यसको उद्देश्य भनेको आत्मरक्षाका लागि मात...
गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

गणेशमानको जन्मजयन्तीमा बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्णपदक

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २४ गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सभामुख अग्नीप्रसाद सापकोटाले सिमाबिद बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरेका छन् । कार्यक्रममा सामजिक दुरि कायम गर्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लौह पुरुष गणेशमान सिंहको योगदानको चर्चा गरिएको थियो ।  ...