Sunday, May 19
Shadow

मनोरञ्जन

शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

भिडियाे, मनोरञ्जन, साहित्य/कला
काठमाडौं,१८ पुस शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ । नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयो...
गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

गीतकार रामकृष्ण महराको शब्दमा “ भट्टीवाली ” बोलको गितले चर्चा बटुल्दै (भिडियो सहित)

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १६ “ भट्टीवाली ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवा को र्याप समेत समावेश छ । गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ । डान्सिङ शैलीको यो गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेत को उत्कृष्ट अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । “ भट्टीवाली ” गीतको भिडियोलाई ओ एस आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.yout...
दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक (भिडियोसहित)

दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, पुस १५ । दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराई को साथमा , भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको गीतको भिडियो लाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् https://www.youtube.com/watch?v=uk06FOjvny4...
“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै

मनोरञ्जन
महेन्द्र अधिकारी , ललितपुर, पुष १५ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित “ हे निरा ” काठ्माण्डौ एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ। महेश नेपाल स्वयमको लय,शब्द सृजनामा गित बजारमा आएको हो । गितमा महेश नेपाल, लोकप्रिय गायिका गिता देबी र ईन्दीरा अधीकारी वाग्ले को सुमधुर स्वर रहेको छ । “ हे निरा ” गितलाई कर्सङ्ग लामा ले एरेन्ज गरेका छन् ।महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गिता देबी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी वाग्ले लगायतको दमदार अभिनय देख्न सकीन्छ । प्रतीक ब श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो । मौलिक र यथार्थ शब्द समाबेश भएको गितल...
काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १३ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका गिता देबि को “ ए है सुड्डी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ ए है सुड्डी ” बोलको गितमा राजेन्द्र भण्डारी र गिता देबि को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई साउन्ड मिक्सिङ्ग तुलसी पुन ले गरेका छन् । “ ए है सुड्डी ” बोलको गीतमा सुरेश श्रेष्ठ ले सिनेमाटोग्राफर गरेका हुन् भने सम्पादन,कलर प्रकाश धमलाले गरेका छन् । यो काठे रत्यौली लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । ...
अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

मनोरञ्जन
काठमाण्डौँ, पुष १३ बलिउडका सर्वाधिक कमाउने अभिनेता हुन्– अक्षय कुमार । यी अभिनेताले आफ्नो पारिश्रमिक बढाएका छन् । एउटा चलचित्रबाट ९९ करोड लिदै आएका अक्षयले आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पु¥याएका छन् । लकडाउन अवधिमै १०८ करोड पारिश्रमिक बनाएका उनले पछिल्लो पटक अनुबन्धित भएको चलचित्रबाट ११७ करोड लिएका थिए । सन २०२१ मा काम गर्नका लागि प्रस्ताव आएका चलचित्रका लागि भने अक्षयले १३५ करोड माग गरेका हुन् । अक्षयले आफ्ना साथी निर्माता साजिद नाडिवालालाई भने २० प्रतिशत छुट दिएका छन् । उनका सूर्यवंशी, अतरंग र पृथ्वीराज, राम सेतु, मिसन लायन र रक्षा बन्धनलगायतका चलचित्र प्रदर्शनको तयारी छन् । अक्षय कुमार काममा निरन्तर खट्ने कलाकार हुन् । उनी कामको बेलामा कुनै विश्राम नलिइ काम गर्ने गर्छन् । कारण वर्षमै उनका ५÷६ वटा चलचित्र प्रदर्शन हुने गरेका छन् । हरेक निर्माताले अक्षयलाई खोजेपछि उनले आफ्नो...
मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाडौँ , पुस १३ मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनको भनाई छ । The web is not It should also be guaranteed that your research paper does not include any spelling errors because these errors may be perceived by If you can't find a discount at a local paper business or wholesaler, you always have the option to visit online auction https://www.affordable-paper...
सलमानको राधे फिल्म  सिनेमा हलमा कहिले रिलीज हुने?

सलमानको राधे फिल्म सिनेमा हलमा कहिले रिलीज हुने?

अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाण्डौं, पुष १२। बलिउड अभिनेता सलमान खानको फिल्म राधे नयाँ वर्षको ईदमा सिनेमा हलमा रिलीज हुने भएको छ । ओटीटी प्लेटफर्ममा रिलीज गर्ने कुराबाट भने इन्कार गरेको छ । यसको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका हुन् । फिल्ममा ज्याकी श्रफको पनि अहम रोल रहेको छ ।  
“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

“घोर्ले पोइ” लोकदोहोरी गित सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १२ चर्चित गायीका पार्बती कार्की र सुवाश तिमल्सिना को नयाँ लोकदोहोरी गीत “घोर्ले पोइ” सार्वजनिक भएको छ । सुवाश तिमल्सिना को प्रस्तुति रहेको गीतमा सुवाश तिमल्सिना कै शब्द , संगीत, मास्टरिङ कुमार सानु पुन को रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । मुकेश हुमागाई ले सिनेमाटोग्राफर गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा निर्देशक निरेन श्रेष्ठ, आयुष्मा कार्की र सुदिप यसमाली को अभिनय देख्न सकिन्छ । “घोर्ले पोइ” गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=5W0gC2m9slY...
संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष ११   नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ । गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभ...