Saturday, July 31
Shadow

दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक (भिडियोसहित)


  • -इ
  • इ+

काठमाडौं, पुस १५ । दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराई को साथमा , भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको गीतको भिडियो लाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्