Tuesday, April 23
Shadow

सलमानको राधे फिल्म सिनेमा हलमा कहिले रिलीज हुने?


  • -इ
  • इ+

काठमाण्डौं, पुष १२।

बलिउड अभिनेता सलमान खानको फिल्म राधे नयाँ वर्षको ईदमा सिनेमा हलमा रिलीज हुने भएको छ ।

ओटीटी प्लेटफर्ममा रिलीज गर्ने कुराबाट भने इन्कार गरेको छ । यसको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका हुन् । फिल्ममा ज्याकी श्रफको पनि अहम रोल रहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares