सर्जक शम्भु नेपालको शब्दमा संगम थापा, शारदा रसाइली, कोपिला तामाङको “एउटै मुटु” सार्वजनिक
महेन्द्र अधिकारी
काठमाडौं, असार २६ । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि प्रतिभाका खानि शम्भु नेपालको शब्दमा “एउटै मुटु” बोलको गीत बजारमा सार्बजनिक भएको छ ।
उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने सर्जक नेपालको धारणा रहेको छ ।
उक्त सार्वजनिक भएको गीतमा गायक संगम थापा, गायिका शारदा रसाइली, कोपिला तामाङ वाईबाको सुमधुर स्वरमा सुन्न सकिन्छ र “एउटै मुटु” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् ।
उमेश कार्कीको निर्देशन रहेको “एउटै मुटु” म्यूजिक भिडियोमा अनु पराजुली उमेश भट्ट ,अभिषेक सुनार लगायत अन्यको अभिनय देख्न सकीन...









