Tuesday, May 12
Shadow

Author: Interview Nepal

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, पुष १८ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संसद विघटन गरे संगै विवादित बनेको नेकपाको ओली पक्ष र प्रचण्ड - माधब पक्षका नेता कार्यकर्ताहरुले एकले अर्का प्रति विरोध जनाईरहेका छन् । प्रचण्ड - माधब समुहले देश भर प्रधानमन्त्री ओलीको विरोध जनाईरहेको छ । शनिवार नुवाकोटको १२ वटै स्थानिय तहमा प्रचण्ड माधब समुहका नेता कार्यकर्ताहरु भेला भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको ८८ वटै वडामा प्रचण्ड - माधब समुहका नेता कार्यकर्ता भेला भई प्रधानमन्त्री ओलीको कार्य गलत भएको भन्दै विरोध जनाएका छन् । तस्वीर  : ककनी गाउँपालिका वडा नं ८ मा भएको कार्यकर्ता भेला ...

दाङका धार्मिकस्थलमा माघी मेला नलाग्ने

समाचार, साहित्य/कला
काठमाणडौं, पुष १८ कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन् । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताउनुभयो । उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक करिब २०० भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताए । यहाँ मेलाम...
बोइङ्गका ग्राउण्डेड विमान उड्न थाले

बोइङ्गका ग्राउण्डेड विमान उड्न थाले

अन्तर्राष्ट्रिय, समाचार
काठमाणडौं, पुष १८  दुई वर्षअघि भएका मानवीय क्षतिसहितका दुईवटा ठूला दुर्घटनापछि ग्राउण्डेड विमानहरूलाई अमेरिकन एअरलाइन्सले उडाउन थालेको छ । २०१९ को मार्चदेखि विश्वव्यापी उडानमा रोक लगाइएका बोइङ्गका ७३७ म्याक्स विमानलाई अमेरिकी एयरलाइन्सले हालै मायामीबाट न्यूयोर्कतर्फ उडान नं. ७१८ मा प्रयोग गरेको हो । अमेरिकी हवाई उडानसम्बन्धी नियामक निकायले बोइङ्गका ७३७ म्याक्स विमानमाथि लगाएको झण्डै दुई वर्षको उडान प्रतिबन्ध हटाएको हो । उक्त सिरिजका विमानलाई २०१९ को मार्चमा इण्डोनेशिया र लगत्तै इथियोपियाका छुट्टाछुट्टै दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विश्वव्यापी उडानमा प्रतिबन्ध लगाइएको थियो । प्राप्त समाचारमा जनाइएअनुसार प्राविधिक कमजोरी र दुर्घटनाबारे व्यापक अनुसन्धानपश्चात् विमानमा नयाँ उपकरण थप गरेर उडान हुन थालेको हो । दुर्घटनापछि अमेरिकी सांसद तथा हवाई सुरक्षा अधिकारीहरूले उक्त विमा...
विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

आर्थिक, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए । प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।' प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीक...
ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौं, पुष १८ ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।” कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित ब...
पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १७ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ। शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।...
हङकङमा पनि मनाइयो नेपाली राष्ट्रिय टोपी दिवस

हङकङमा पनि मनाइयो नेपाली राष्ट्रिय टोपी दिवस

अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार
काठमाण्डौं, पुष १८ हरेक वर्ष जनवरी १ तारिखका दिन मनाउन थालिएको टोपी दिवस हङकङमा रहेका नेपालीहरुले पनि मनाएका छन्।शुक्रवार हङकङको पर्यटकियस्थल स्टार फेरिमा नेपालीहरुले भेला भएर टोपी दिवस मनाएका हुन्। स्टार फेरिमा सबैजना ढाका टोपीमा सजिएका थिए। हरेक अंग्रेजी वर्षको पहिलो दिन मनाइने टोपी दिवसलाई नेपालीहरुको पहिचान र गौरवको रुप लिने गरिएको छ। सुरुका दिनहरुबाटै यस दिवसमा सहभागी हुँदै आएका नेपाल च्याम्बर्स अफ कमर्स हङक का उपाध्यक्ष लब कुमार गुरुङका अनुसार यसपटकको टोपी दिवस विशेष रह्यो। उनले नेपालखबरसँग भने,‘कोभिड कहरका बाबजुद टोपी दिवस मनाउन मनाउन सफल भएका छौं। सरकारले तोकेको सामाजिक दुरिको नियमलाई कायम गर्दै दिवस मनायौं। हाम्रो नेपाली टोपी अन्य देशका टोपीहरु भन्दा पृथक छ, यो नै हाम्रो अद्दितिय पहिचान हो।’ पछिल्लो समय ढाका टोपी तथा ढाका सम्बन्धित सामग्रीहरुले ब्याबसायिक सफ...
दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, पुस १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् । ...
शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

भिडियाे, मनोरञ्जन, साहित्य/कला
काठमाडौं,१८ पुस शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ । नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरेको छ । यस गितका रचनाकार, गाएक तथा संगितकार रतन देवकोटा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाले बताएका छन् । प्रश्न र आलोचन मात्रै गितमा समेटिएको छैन । गितको अन्तिम हरफमा गरिखाने अथार्थ वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । जीवन उपयो...
भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्।...