Tuesday, April 23
Shadow

सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १९
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह के.सीले बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

कोभिड १९ अर्थात कोरोनाभाइरसको प्रभावले बन्द रहेका विद्यालयहरु संचालनमा आए संगै विद्यालयहरुलाई स्वास्थ्य सामाग्री आवश्यकता रहेकाले सभापति के सीले उक्त विद्यालयलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बेल्कोटगढी नगरपालिका-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुंगाना, नकुल पाण्डे,लागाएत स्थानिय र विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares