Wednesday, January 27
Shadow

काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १९
नुवाकोटको ककनी गाउँपालिका ५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् ।

पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार घर फर्कने क्रममा मृत फेला परेका हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्